बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुग्यो

century-mk

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको गृहमन्त्रालयले जनाएको छ ।

११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जनाउनु भएको छ। यसैगरी हालसम्म घाइते हुनेहरूको संख्या १६५ पुगेको छ भने अझै १९ जना ब्यपत्ता भएका छन् ।