तुलसीपुरको एक प्लाष्टिक गोदाममा आगलागी

तुलसीपुर, १ माघ । तुलसीपुरमा प्लाष्टिक गोदाममा केहिबेर अघि आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय नजिकैको उक्त गोदाममा आगलागी भएको हो । तुलसीपुर ५ स्थित वडा कार्यालय छेउमा रहेकाे व्यवसायी

कर्णाली सरकारको एक बर्ष : यि हुन् मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्व सरकारका कार्य प्रगति

सुर्खेत।कर्णाली प्रदेश सरकारको एक बर्ष कार्यकाल पुरा भएको अवसरमा मुख्यमन्त्री राजकुमार शर्माले शनिबार वर्ष दिनको कार्य प्रगति सार्वजनिक गर्नुभएको छ। प्रदेश सरकारले एक बर्ष कार्यकाल पुरा गरेको अवसरमा मुख्यमन्त्री शर्माले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा

राप्ती नदी बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

तुलसीपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती नदीमा शुक्रबार राति साढे १० बजे भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा बाँकेका चार, भारतीय नागरिक तीन, रुकुम पश्चिम, चितवन,

रास्वपाले गर्‍यो गौशाला २६ को भन्दै युवतीको तस्बिर सार्वजनिक गर्ने एक कार्यकर्ता निलम्बन

काठमाडौं ।नेपाली क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी भनिएकि गौशाला २६ को तस्बिर भन्दै सामाजिक सञ्जालमा  सार्वजनिक गर्ने एक जना आफ्ना कार्यकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गरेको हो । लामिछानेबाट पीडित भनिएकि युवतीको भन्दै सामाजिक सञ्जालमा

टेक्टर व्यवसायीले उपमहानगरपालिकाको गेटमा लगाए ताला

दाङ । टेक्टर व्यवसायीले तुलसीपुर उपमहानगरपालिकाको गेटमा तालाबन्दी गरेका छन् । व्यवसायीले नदिजन्य पदार्थमा उत्खननमा उपमहानगरपालिकाका जनप्रतिनिधिले अनावश्यक दुख दिएको भन्दै उपमहानगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन् । जनप्रतिनिधिले खुलेआम टेक्टर व्यवसायीसंग कमिसन माग्ने गरेको उनीहरुको