जापानलाई हराउँदै नेपाल एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाडौँ ।  मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल प्रवेश गरेको छ ।  शनिबार जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनले हराउँदै नेपाल फाइनलमा पुगेर आगामी यू—१९ एसिया कपका लागि आफ्नो स्थान पक्का गरेको छ । शनिबार सम्पन्न उक्त खेलमा टस हारी पहिले ब्याटिङको

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा नेपाली टीमलाई जीतका लागि शुभकामना

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिनुभएको छ। बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गर्नुभएको हो। शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल

प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गर्नुभएको छ । इटाली भ्रमणमा रहनुभएका उहाँले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले उक्त रङ्गशालाका बारेमा अभिरुचीपूर्वक जिज्ञाशा राख्नुभएको थियो । सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ ।

विश्वकप लिग विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास

नयाँ दिल्लीबाट काठमाडौं हिँडेका ७ साइकल यात्रीलाई दाङमा स्वागत

दाङ । छिमेकी मुलुक भारतको दिल्ली बाट नेपालको राजधानी काठमाडौ निस्कनुभएका ७ जना साइकल यात्री आज बुधबार दाङको अमिलिया आइपुग्नु भएको छ। भारतको राजधानी दिल्लीबाट काठमाडौं सम्मको झन्डै १०४४ किलोमीटरको दुरि पार गर्ने लक्ष सहित  साइकल यात्रामा हिंडेको ७ जना साइकल यात्रीको टोली आज दाङको अमेलिया आइपुगेको हो। दाङमा आएको

सम्वन्धित समाचारहरु