Logo
१८ आश्विन २०८१, शुक्रबार
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङमा

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गर्नुभएको   उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

सञ्जाल सुदृढिकरणमा अध्यक्षका आकांक्षी ढकालका प्रतिबद्धता सार्वजनिक ।

काठमाडौं , मंसिर २५ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्षका बलिया  दावेदार चन्द्रप्रसाद ढकालले संघको अध्यक्ष पदमा उमेदवारी दिइरहँदा सहकारी सञ्जाल सुदृढिकरणका  आफ्ना केही प्रतिवद्धता ब्यक्त गर्नु भएकाे छ । उहाले संघको आगामी निर्वाचनमा आफू स्वत अध्यक्षको दावेदार भएकोले आफूले सहकारी

नेफ्सकुनमा अबकाे नेतृत्व कसको ?

काठमाडौं २३ मंसिर  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कुन) को  आसन्न साधारण सभाले अबको चार बर्षको लागि  नयाँ  नेतृत्व चयन गर्दै छ ।  यहि  पुष ७ र ८ गते काठमाडौंमा सम्पन्न हुने संघको ३२ औ साधारण सभाले नयाँ नेतृत्त्व चयन गर्ने छ । संघले सो सम्बन्धि निर्वाचन

तीन महिने अभियानमा माओवादी रूपान्तरणको सार्थक बहस

रुपान्तरणको शाब्दिक अर्थ हुन्छ रूपमा अन्तर आउनु । रूपको पनि बाहिरी र भित्री गरी दुई पक्ष हुन्छ । बाहिरी पक्षको बदलाव आकारमा, रङ्गमा र देखाइमा परिवर्तन हुनु हो भने भित्री पक्ष चरित्रमा, सारमा र व्यवहारमा परिवर्तन हुनु हो । व्यक्ति, समाज, राष्ट्र, दल जुन पक्षको कुरा गर्दा पनि रुपान्तरण एउटा

बामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र : महरा

दाङ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्ब सभामुख कृष्ण बहादुर महराले बामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको भन्दै आशंका ब्यक्त गर्नुभएको छ । मंगलबार दाङको घोराहीमा भएको पत्रकार सम्मेलनमा महराले  भन्नुभयो,‘मलाई लागेको चाहि के छ भने, म एग्रसिप मान्छे होईन, म सन्तुलन गर्ने मान्छे हुँ । म सकेसम्म सबै बामपन्थीहरु,

सम्वन्धित समाचारहरु