धादिङ निलकण्ठ नगरपालिका-८, स्थित रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षता एबम धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्मा ज्युको प्रमुख आतिथ्य तथा निलकण्ठ नगरपालिका-८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ र सहकारीका संस्थापक
दाङ। नेपालगञ्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित एकजना सरकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै अर्का एक कर्मचारी फरार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार नेपालगञ्जबाट काठमाडौं आउन लागेका आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई नियन्त्रणमा लिएको हो। विमानस्थल प्रहरीकाअनुसार
ककनी गाउँपालिका –४, लामाटोल, नुवाकोट अवस्थित ल्हासो फ्याफुल्ला सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजनामा गत शुक्रबार देखी शनिबारसम्म २ दिनको सहकारी व्यवस्थापन तालिम सम्पन्न भएकोछ । मिति २०६८ सालमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा ककनी सामुदायिक विकास परियोजना अन्तर्गत ३२ वटा समुहको ४०० जना महिला सदस्यहरुको सहभागिमा यस सहकारी संस्थाको स्थापना
तुलसीपुर । दाङको तुलसीपुरमा डीबी गार्मेन्टको सोरुम उद्घाटन गरिएको छ । विहीबार एक कार्यक्रम गरि तुलसीपुर उपमहानगरपालिका वडा नं.५ स्थित तुलसी बोर्डिङ चोकमा सोरुमको उद्घाटन गरिएको हो । उक्त गार्मेन्ट ८ बर्षदेखि तुलसीपुर बसपार्कबाट सञ्चालनमा थियो । सोही गार्मेन्टले स्वरुम सञ्चालनमा ल्याएको हो । उक्त सोरुमको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर
काठमाडौं राष्ट्रिय संगीतकर्मी संघका पुर्व अध्यक्ष, बरिष्ठ गायक तथा सर्जक रेशम थापा बचाउ अभियानमा रापती समाज काठमाडौंले आर्थिक सहयोग गरेको छ । मंगलबार रापती समाज काठमाडौंका तर्फ बाट सल्लाहकार गोपाल बस्नेत र सचिव सृजु अधिकारि नेतृत्वको प्रतिनिधि मण्डलले लामो समय देखि रक्तचापको उपचार गराई रहनु भएका र पछिल्लो समय अन्नपुर्ण