Logo
९ आश्विन २०८०, मंगलवार
सल्यानमा घाँस काट्ने क्रममा चिप्लिएर एक जनाको मृत्युु

सल्यान । सल्यानमा भैंसीलाई घाँस काट्न गएका एकजना पुरुषको भीरबाट खसेर मृत्युु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर-१ बालुवासंग्रही नजिकै अम्राका अन्दाजी ४५ वर्षीय दिपक कामीको मंगलबार बिहान घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्युु भएको हो । बिहान ६:३० बजे घरदेखि नजिकै घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर

अमेलियामा रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि घाइते

दाङ।दाङमा यात्रुबहाक रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि यात्रु घाइते भएका छन्। काठमाडौं बाट सुर्खेत जादै गरेको कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बस आज मंगलबार बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ । इलाका प्रहरी कार्यालय अमेलियाका अनुसार पुर्व पश्चिम राजमार्ग

सल्यान कपुरकोटमा जीप दुर्घटना हुँदा दाङका दुई जनाको मृत्यु

सल्यान । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका दुबै जना तुलसीपुरका रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका १८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटना स्थलमै मृत्यु भएको हो । त्यस्तै घाइते

रामकोट सहकारी धादिंगको १४ औ बार्षिक साधारण सभा सम्पन्न ।

धादिङ  निलकण्ठ नगरपालिका-८, स्थित रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षता एबम धादिङ  जिल्ला  बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्मा ज्युको प्रमुख आतिथ्य  तथा  निलकण्ठ नगरपालिका-८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ र   सहकारीका  संस्थापक

एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण निधन

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा नेम्वाङको निधन भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । हृदयघात भएसँगै नेम्वाङलाई परिवारले बालुवाटार निवासबाट तत्काल त्रिवि शिक्षण अस्पताल लगेपनि डाक्टरले मृत घोषणा गरेको पारिवारिक स्रोतले बताइएको छ । नेम्वाङ

सम्वन्धित समाचारहरु