चना घाँटीमा अड्किएर तुलसीपुरमा एक बालकको मृत्यु

दाङ । चना घाँटीमा अड्किएर दाङमा एक बालकको मृत्यु भएको छ। बुधबार साँझ ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवा बस्ने रूपा घर्तीका तीनवर्षीय छोरा राजेन्द्र घर्तीको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार  विद्यालयबाट घर आई घरमै पकाएको चना खाँदै गर्दा घाँटीमा अड्किएर राजेन्द्र घर्तीको

बबई नदिले बगाएकी एक युवतीको दंगीशरणमा शव फेला

तुलसीपुर । दाङको तुलसीपुरमा खोला तर्ने क्रममा बगाएको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा बुधबार आज बिहान अन्दाजी ८ बजेको समयमा सोही ठाउँकी अन्दाजी वर्ष १९ कि सम्झना चौधरीलाई आफन्तीको घरमा जाने क्रममा आज बिहान खोलाले बगाएको थियो । उनको खोजी गर्ने

तुलसीपुरमा कार दुर्घटना हुँदा पाँच जना घाइते, तिन जनाको अवस्था गम्भीर

तुलसीपुर । दाङको तुलसीपुरमा कार दुर्घटना भएको छ। कार दुर्घटनामा परि पाँचजना घाइते भएका छन्। शुक्रबार बेलुका ७ बजेर ५० मिनेटमा तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित राजापुरबाट तुलसीपुरतर्फ गइरहेको बा १६ च १९५५ नम्बरको कार दुर्घटना भएको हो। कार अनियन्त्रित भई आफै दुर्घटना हुँदा कारमा सवार पाँचजना घाइते भएका

पुरन्धारा झरनाका लागि १५ लाख,दंगीशरण दरवारकालागि १० लाख बजेट बिनियोजन

दाङ। दाङ बबई गाउँपालिका स्थित पर्यटकीय क्षेत्र पुरन्धारा झरनाकालागि १५ लाख बजेट बिनियोजन भएको छ । लुम्बिनी प्रदेश सरकारले  पूर्वाधार निर्माणकालागि भनेर सोही ठाउँमा उक्त बजेन बिनियोजन भएको हो । प्रदेशसभा सदस्य तथा निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीको पहलमा सोही ठाउँमा उक्त बजेट परेको हो । यस अघि मास्कीले अर्थमन्त्री हुँदा

नेपाली किसानले उत्पादन गरेको महको मूल्य निर्धारण गर्नुपर्छ : सांसद नारायणी शर्मा

काठमाडौँ । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले  नेपाली किसानले उत्पादन गरेको महको मूल्य निर्धारण गर्न सरकारसंग आग्रह गर्नुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै आयातित महका कारण नेपाली महले खास मूल्य नपाएको भन्दै उहाँले आयातित महमा रोक लगाउँदै सरकारले नेपाली महको छिटो मूल्य निर्धारण गर्नुपर्ने बताउनु भएको

सम्वन्धित समाचारहरु