रुपान्तरणको शाब्दिक अर्थ हुन्छ रूपमा अन्तर आउनु । रूपको पनि बाहिरी र भित्री गरी दुई पक्ष हुन्छ । बाहिरी पक्षको बदलाव आकारमा, रङ्गमा र देखाइमा परिवर्तन हुनु हो भने भित्री पक्ष चरित्रमा, सारमा र व्यवहारमा परिवर्तन हुनु हो । व्यक्ति, समाज, राष्ट्र, दल जुन पक्षको कुरा गर्दा पनि रुपान्तरण एउटा
तुलसीपुर । नेकपा(माओवादी केन्द्र)तुलसीपुर उपमहानगरपालिका -९,नम्बर वडाको बिस्तारीत बैठक सम्पन्न भएको छ। वडा अध्यक्ष मदन प्रकाश हमालको अध्यक्षता तथा तिन महिने अभियान इन्चार्ज सिता वलीको प्रमुख आतिथ्यतामा भएको उक्त बिस्तारित बैठकले भदौ १६ गते हुने वडा भेलालाई भब्य बनाउने र वडा कमिटीको टिम तिन महिने अभियानमा जनताको घर-घर जाने निर्णय
सल्यान।उर्जा जलश्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतको जनसम्पर्क सल्लाहकारमा सल्यानका तिलकराज भण्डारी नियुक्ति हुनुभएको छ । भण्डारी अखिल (क्रान्तिकारी) का पुर्व उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत हुनुहुन्छ। शक्ति बहादुर बस्नेत माओवादी केन्द्रबाट गठबन्धनको तर्फबाट गत निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसंगै बर्तमान प्रचण्ड नेतृत्व सरकारको
दाङ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्ब सभामुख कृष्ण बहादुर महराले बामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको भन्दै आशंका ब्यक्त गर्नुभएको छ । मंगलबार दाङको घोराहीमा भएको पत्रकार सम्मेलनमा महराले भन्नुभयो,‘मलाई लागेको चाहि के छ भने, म एग्रसिप मान्छे होईन, म सन्तुलन गर्ने मान्छे हुँ । म सकेसम्म सबै बामपन्थीहरु,
जनकपुर ।सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मधेश प्रदेशका बासिन्दाले सदियौंदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकारले गम्भीरतापूर्वक काम थालेको बताउनुभएको छ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रम उद्घाटन गर्दै मन्त्री शर्माले गणतन्त्र, संघीयता र समावेशिताको अर्थ नै विभेदको अन्त्य गर्नु