प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गर्नुभएको छ । इटाली भ्रमणमा रहनुभएका उहाँले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले उक्त रङ्गशालाका

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले कोशीमा सभामुखको सहभागितामा गठन भएको सरकारलाई असंवैधानिक ठहर गरेसंगै मुख्यमन्त्री उद्धव थापा पदमुक्त हुनुभएको छ। न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्णइजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने सबै निर्णय बदर

तेक्वान्दोमा सुर्खेतकी बस्याललाई कोरियामा स्वर्ण पदक

सुर्खेत। सुर्खेतकी चेली नन्दा बस्यालले कोरियामा स्वर्ण पदक जित्नु भएको छ । कोरियामा सम्पन्न विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा उहाँले स्वर्ण पदक जित्नु भएको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपकी कार्यकारी बोर्ड सदस्यसमेत रहनुभएकि नन्दा

दाङमा सर्पको टोकाइबाट सल्यानका वलीको मृत्यु

दाङ । दाङमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई दाङको शान्तिनगर गाउँपालिका–७ मा रहेको मामाघर आएका १६ वर्षिय मनोज वलीको सर्पको टोकाइबाट मृत्यु भएको हो । सोमबार

राप्ती राजमार्गको दाङ –सल्यान सडकखण्ड १२ घण्टापछि सुचारु

दाङ।अविरल वर्षापछि ढुङ्गा खस्दा अवरुद्ध राप्ती राजमार्ग सुचारु भएको छ । राप्ती राजमार्गको दाङ –सल्यान सडकखण्ड अन्तर्गत कपुरकोट–५ टुनिबोट नजिकै सडकमा ठुलो ढुङ्गा खस्दा अवरुद्ध सडक आइतबार साँझ ७ बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय