रास्ट्रिय संगीतकर्मि संघ दाङ जिल्ला अध्यक्षमा श्रीधर कंडेल चयन

दाङ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिती दाङमा नयाँ नेतृत्व चयन भएकाे छ । शनिबार दाङकाे तुलसीपुरमा भएकाे संघकाे पहिलाे विशेष अधिवेशनले देउखुरीकाे भालुवाङ निवासी श्रीधर कँडेलकाे अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मत चयन गरेकाे

माओवादी दाङको इञ्चार्जमा आचार्य,संयोजकमा पुन

दाङ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी केन्द्रले दोहोरो जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरुले सम्हालेको पद जनप्रतिनिधि अन्य नेताहरुलाई हस्तान्तरण गर्ने नीति लिएपछि जिल्लास्तरमा पनि जिम्मेवारी हेरफेर गरिएको

नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताउनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङमा

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार

करेन्ट लाग्दा तुलसीपुरका देवकोटाको कपिलवस्तुमा मृत्यु

दाङ । करेन्ट लाग्दा दाङ तुलसीपुर निवासी एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका-१०, घर भई हाल कपिलवस्तुको कृष्णननगर नगरपालिका-९, बहादुर गञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज