विश्वकप लिग विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई बधाइ

नयाँ दिल्लीबाट काठमाडौं हिँडेका ७ साइकल यात्रीलाई दाङमा स्वागत

दाङ । छिमेकी मुलुक भारतको दिल्ली बाट नेपालको राजधानी काठमाडौ निस्कनुभएका ७ जना साइकल यात्री आज बुधबार दाङको अमिलिया आइपुग्नु भएको छ। भारतको राजधानी दिल्लीबाट काठमाडौं सम्मको झन्डै १०४४ किलोमीटरको दुरि पार गर्ने लक्ष सहित 

विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको विकास सम्भव छैन:प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ । आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुन सँगको छलफलका क्रममा प्रधानमन्त्रि प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिनुभएको

ओजोन बहुउद्देश्यीय सहकारी संस्था को अर्ध वार्षिक समिक्ष गोष्ठी तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

भक्तपुर  भक्तपुरको सुर्यविनायक नगरपालिका ९  पलासे स्थित ओजोन बहुउद्देश्यीय सहकारी लि ले आर्थिक वर्ष २०७९-०८० को अर्ध वार्षिक समिक्षा गोष्ठी आइतबार सम्पन्न गरेको छ । संस्थाकि अध्यक्ष अनिता महत को अध्यक्षता एबम सुर्यविनायक नगर पालिका

साकोस व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी ( सि. इ. ओ. वर्कसप ) फागुन २४ र २५ गते काठमान्डौ मा हुँदै

काठमाडौं : सहकारी क्षेत्रमा देखिएको तरलता संकटका बीच सहकारी क्षेत्रका व्यवस्थापन प्रमुखहरुको भूमिका प्रभावकारी बनाउने उद्देश्य सहित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले राष्ट्रिय गोष्ठी आयोजना गर्ने घोषणा गरेको छ । वि.सं.२०७३ देखि प्रत्येक