लुम्बिनी प्रदेश स्तरीय हाजिरी जवाफमा दाङको तुलसी आवासीय माध्यामिक विद्यालय प्रथम

बुटवल । लुम्बिनी प्रदेश स्तरीय २५ औं न्यु होराइजन हाजिरी जवाफ प्रतियोगिता शुक्रबार बुटवलमा सम्पन्न भएको छ । प्रतियोगितामा तुलसी आवासीय माध्यामिक विद्यालय तुलसीपुर प्रथम,बुटवलको एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुल द्वितीय र बुद्ध पब्लिक मावि देवदह

दाङ तुलसीपुरको दमारगाउँमा तमु ल्होसारको विशेष रौनक (तस्वीरसहित)

दाङ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व हर्स उल्लासका साथ आज देशभर मनाइरहेका छन् । दाङमा बसोबास गर्ने गुरुङ समुदायले पनि आज जिल्लाका विभिन्न स्थानमा यो पर्व मनाइरहेका छन् । यसैगरी

बिश्वप्रसिद्ध फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

काठमाडौं । ब्राजिलका पूर्व खेलाडी तथा महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। इन्स्टाग्राममा पेलेकी छोरी केली न्यासिमेन्टोले महान फुटबलर पेलेको निधनको पुष्टि गर्दै लेख्नुभएको छ,'हामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण

प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद्‌ बैठकका हेर्नुहोस् ६ निर्णय

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले राजस्व प्रशासनमा आवश्यक पुनसंरचना गर्ने गर्ने निर्णय गरेको छ। सोमबार साँझ सिंहदरबारमा बसेको  पहिलो मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै,सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, राजस्वको

लुम्बिनी प्रदेश सभा सांसदको शपथ पुस १७ गते हुँदै, प्रदेश सभाको अधिवेशन १८ गते दाङ देउखुरीमा

दाङ । लुम्बिनी प्रदेश सभा सदस्यहरुको शपथ पुस १७ गते हुँदै छ । लुम्बिनीमा प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने कार्यक्रम तय भएको छ भने पहिलो अधिवेशन पुस १८ गतेदेखि दाङको देउखुरीमा