माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा मोहन थापा चयन

तुलसीपुर। नेकपा माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा मोहन थापा चयन हुनुभएको छ । दाङको तुलसीपुरमा विहीबार सम्पन्न पार्टीको पूर्ण बैठकले थापालाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो । थापा यस अघि उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो ।

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई सत्तारूढ दलका २३ सांसदले विश्वासको मत दिनुभएको थियो। ४० जना सांसदमध्ये मतदानमा ३५ जना सहभागी

दाङ विधुतिय ब्यवसाय संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दाङ । नव बर्ष २०८१ को अवसरमा सनिवार दाङ तुलसीपुरमा दाङ विधुतिय ब्यवसाय संघको आयोजनामा शुभकामना आदान प्रदान तथा भित्ये पात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ । सनिवार तुलसीपुरमा दाङ विधुतिय ब्यवसाय संघको आयोजनामा भएको

सल्यान-दाङ सेवा समाजको तुलसीपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

तुलसीपुर । नव बर्ष २०८१ को अवसरमा 'सल्यान-दाङ सेवा समाज'को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सनिवार दाङ तुलसीपुरमा 'सल्यान-दाङ सेवा समाज'ले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि

लुम्बिनीमा मन्त्रिपरिपद् विस्तार, तिन मन्त्रीको शपथ

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ। शुक्रवार ४८ सांसदको समर्थनसहित महरा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।मुख्यमन्त्री पदको शपथ लिएसँगै महराले तीन जना मन्त्री नियुक्त गर्नुभएको