उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच भेटवार्ता

काठमाडौं । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध

मौसम सन्देश : लुम्बिनी लगाएत देशका विभिन्न स्थानमा पानी पर्ने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार लुम्बिनी प्रदेश लगाएत देशभर सामान्य बदली रहि पानी पर्नेछ। लुम्बिनी,कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा तथा अन्य प्रदेशका केहि स्थानहरूमा मात्र मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको

५० औं स्थापना दिवसमा नेपाल औषधि व्यवसायी संघ दाङले गर्‍यो विभिन्न कार्यक्रम

तुलसीपुर । नेपाल औषधि व्यवसायी संघ (NCDA) को (स्वर्ण उत्सव) अर्थात ५० औं स्थापना दिवसको अवसर पारी दाङ शाखाले विभिन्न कार्यक्रम गरी मनाएको छ। आइतबार तुलसीपुरमा नेपाल औषधि व्यवसायी संघ (NCDA) का दाङ शाखा अध्यक्ष

सल्यानको कपुरकोट गाउँपालिकाले ल्यायो ४४ करोड ३६ लाखको बजेट

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतवार १३ औं गाउँसभामा पालिका अध्यक्ष दुर्गा वहादुर पुनले नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रकाश भण्डारीले बजेट

सल्यानको शारदा नगरपालिकाले ल्यायो ६८ करोड ६३ लाख १० हजार ११ रुपैयाँको बजेट

सल्यान ।सल्यानको शारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । शनिवार १३ औं नगरसभामा नगर प्रमुख प्रकाश भण्डारीले नीति तथा कार्यक्रम र नगर उपप्रमुख सुस्मिता सापकोटाले बजेट प्रस्तुत