त्रिसिद्देश्वरि राप्तिद्वारा ब्यबसायिलाई राहत स्वरुप एक लाख ५० हजार सहयोग

दाङ । त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिले आफ्ना ब्यबसायिलाई एकलाख ५० हजार रुपैया सहयोग हस्तान्त्रण गरेको छ । प्रालिले आज एक कार्यक्रमका बिच आफ्ना ब्यबसायिको मृत्यु भए पश्चात दिईने रकम हस्तान्तरण गरेको हो ।प्रालिका अध्यक्ष

नयाँ नेतृत्व आएको चार महिनापछि बिजौरी उवासघंको कार्यसमितिले पायो पुर्णता

बिजौरी ।बिजौरी उद्योग बाणिज्य सघंको कार्यसमितिले पुर्णता पाएको छ ।संघको विधान अनुसार गत कात्तिक २५ गते कार्यसमितिको बैठक बसी २ जना सदस्य र ३ जना सल्लाहकारहरु मनोनित गरिएको थियो । नयाँ नेतृत्व आएको ४ महिनापछि

माओवादी केन्द्रद्वारा राप्ती प्रादेशिक अस्पताल परिसर सरसफाई

तुलसीपुर । नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका ५ नम्बर वडा कमिटीको आयोजनामा राप्ती प्रादेशिक अस्पताल परिसर  सरसफाई गरिएको छ। शनिबार (आज) बिहान भएको अस्पताल परिसर सरसफाईमा सहभागी हुनुभएका माओवादी केन्द्र केन्द्रीय निर्वाचन आयोगका संयोजक कुबेर वलीले

शुक्रवार राती भएको आगलागीमा परी बर्दियामा चार जनाको मृत्यु

दाङ । शुक्रवार राती करिब ८ बजे बर्दियाको गुलरिया नगरपालिका ४ तुलापुरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो

तुलसीपुर दमार गाउँमा अन्य पार्टी परित्याग गरेर ६१ जना युवा माओवादी केन्द्रमा समाहित

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-३ दमारगाउँ का हेमराज बि क र सुन्दर बि क को नेतृत्वमा ६१ जना युवाहरु नेकपा माओवादी केन्द्रमा समाहित हुनु भएको छ। माओवादी केन्द्रका युवा नेता बिरेन्द्र बिकले दिनुभएको जानकारी