त्रिसिद्देश्वरि राप्तिद्वारा ब्यबसायिलाई राहत स्वरुप एक लाख ५० हजार सहयोग

century-mk

दाङ । त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिले आफ्ना ब्यबसायिलाई एकलाख ५० हजार रुपैया सहयोग हस्तान्त्रण गरेको छ ।

प्रालिले आज एक कार्यक्रमका बिच आफ्ना ब्यबसायिको मृत्यु भए पश्चात दिईने रकम हस्तान्तरण गरेको हो ।प्रालिका अध्यक्ष सुरेश हमाललले रा१ख २२३३ नम्बरका गाडि मालीक चुर्न बहादुर बस्नेतको मृत्यु भएपछि प्रदान गरिने राहत प्रदान गरेको जानकारी दिनुभयो ।

सोमबार बस्नेतकि धर्मपत्नी पार्बती बस्नेतलाइ अध्यक्ष हमालले एकलाख ५० हजारको चेक हस्तान्तरण गर्नु भएको हो ।