माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने

दाङको तुलसीपुरमा यही कात्तिक ८ बाट सर्प महोत्सव हुने

तुलसीपुर । दाङको तुलसीपुरमा सर्प महोत्सव हुने भएको छ ।  आयोजक संस्था 'हामी संरक्षणका लागी काम गर्छौं 'का अनुसार  मानव र सर्प बीचको द्धन्द्ध न्यूनिकरण गर्ने र वातावरण सन्तुलन कायम राख्नका लागि सर्पको संरक्षण गर्ने

अबदेखि पशुपति मावि हरीपौरीले गरीब तथा द्वन्दपीडित विद्यार्थी संग कुनै शूल्क नलिने

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ मा रहेको पशुपति मावि हरीपौरीले अबदेखि गरीब तथा द्वन्दपीडित विद्यार्थी संग कुनै शूल्क नलिने भएको छ  । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार गरीब, जेहेन्दार,द्वन्दपीडित,पिछडिएको बर्ग एवं

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुग्यो

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको गृहमन्त्रालयले जनाएको छ । ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जनाउनु भएको

आजदेखि नेपालीहरुको महान पर्ब बडादसैँ सुरु

दाङ । नेपालीहरुको महान पर्ब बडादसैँ आजबाट सुरु भएको छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरि सुरु गर्ने चलन रहेको छ । दसैँघर तथा  पूजाकोठामा वैदिक विधिपूर्वक