रोल्पाको गंगादेवमा डबल क्याप दुर्घटना हुँदा १ जना विद्यार्थीको मृत्यु

रोल्पा ।रोल्पाको गंगादेवमा गाडी दुर्घटना हुँदा १ जना विद्यार्थीको मृत्यु भएको छ । आइतबार दिउँसो दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका ६,राँक ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको डबल क्याप गाडी गंगादेवको ओइलाम नजिकै

रास्वपा सभापति  रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा दोस्रो पटक विजयी

दाङ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भारी मतअन्तरका साथ दोस्रो पटक विजयी हुनुभएको छ। गत मंसिर ४ को चुनावमा चितवनबाट  रवि लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गरेर

शान्तिनगर-५ दाङका चन्द्र बहादुर डाँगी तिन दिन देखी सम्पर्क बिहिन

दाङ ।शान्तिनगर-५ कासिपुर दाङका चन्द्र बहादुर डाँगी गत तिन दिन देखी सम्पर्क बिहिन हुनुभएको परिवारले जनाएको छ। आफ्नो हजुरबुवा शान्तिनगर गाउँपालिका-५, दाङ काशिपुर निवासी ७४ वर्षका चन्द्र बहादुर डाँगी घरायसी कामले दङ्गिशरण ३ पदमपुर देखि

गृहमन्त्री नारायणकाजी श्रेष्ठ-चौथाइवाले भेट

काठमाडौं ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज गृह मन्त्रालयमा भेटघाट भएको छ। नेकपा (माओवादी केन्द्र)का विदेश विभाग प्रमुख समेत रहनुभएका श्रेष्ठ र चौथाइवालेबीच

नायक पल शाहलाई तुलसीपुरमा भब्य स्वागतको तयारी,यही शुक्रबार आउँदै

दाङ,तुलसीपुर। अभिनेता पल शाह दाङको तुलसिपुर आउने हुनु भएको छ । तुलसीपुरमा जारी बृहत् सांस्कृतिक कार्यक्रम-२०८० मा सहभागी हुनका लागी यहि बैशाख ८ गते शुक्रबार अभिनेता पल शाह आफ्नो गृह जिल्ला दाङको तुलसीपुर आउन लाग्नुभएको हो