आजदेखि तुलसीपुरका विभिन्न स्थानमा विद्युत सेवा अबरुद्ध हुने,[हेर्नुहोस्:समय तालिका]

तुलसीपुर । दाङको तुलसीपुरमा विद्युत मर्मत गर्ने भएकाले एक हप्ता विद्युत सेवा अबरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशालीका अनुसार (आजदेखि) १४ असोज देखि २० गतेसम्म बिहान ९

मौसम पूर्वानुमान महाशाखाको सन्देश : अबको तिनदिन ठूलो वर्षाको सम्भावना कम

काठमाडौं । आजबाट मौसममा क्रमिक सुधार हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। (आइतबार) आज बिहान ८:२४ बजे सूचना जारी गर्दै  महाशाखाले आगामी मंगलबारसम्म ठूलो वर्षाको सम्भावना कम रहेको जनाएको छ। तर अझै पनि वर्षा

बाढी पहिरो वितन्डा : देशभर मृतकको संख्या ८७ पुग्यो, ७२ जना अझै बेपत्ता

काठमाडौं ।तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार राति ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ। यसअघि साँझ ५ बजेसम्म देशभर ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार मृत्यु

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको प्रथम वार्षिक साधारण सभा सम्पन्न

तुलसीपुर।नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर शाखाले आज आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको  छ। साधारणसभाको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले गर्नुभएको थियो।साधारणसभालाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले

एमाले तुलसीपुर उपमहानगरको अध्यक्षमा खत्री चयन

तुलसीपुर । नेकपा (एमाले) तुलसीपुर उपमहानगर कमिटीको अध्यक्षमा रुप बहादुर खत्री चयन हुनुभएको छ। आइतबार तुलसीपुरमा भएको अधिवेशमा खत्री सर्वसम्मत नगर अध्यक्षमा निर्वाचित हुनुभएको हो। यस्तै नगर कमिटीकाे  उपाध्यक्षमा लक्ष्मण चौधरी, सचिवमा जित बहादुर खड्का,