प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत चयनको पहल गर्ने

दाङ । प्रेस सेन्टर नेपाल, दाङले पत्रकार महासंघ जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने निर्णय गरेकाे छ । संगठनका जिल्ला अध्यक्ष पाण्डव शर्माकाे अध्यक्षता एवम् नेकपा (माओवादी), केन्द्र दाङका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौँ।कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुभएको छ। कान्तिपुरको प्रधान कार्यालय थापाथलिबाट मंगलबार साँझ सिरोहिया पक्राउ पर्नुभएको हो। सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले उहाँको नाममा पक्राउ पुर्जी जारी गरेकोले उहाँलाई पक्राउ गरेको प्रहरीको भनाइ

गढवाका किसानलाई लाखौ मुल्य बराबरको सिचाई सामाग्री वितरण

गढवा। दाङको गढवा गाउँपालिकाका ५५ जना किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका ५५ जना किसानहरूले ९ लाख बराबरको कृषि सामाग्री पाएका हुन्। कृषकहरुलाई लाखौ मुल्य बराबरको सिचाई उपहार

आईटी स्रोत शिक्षकका लागि गढवामा सूचना प्रविधि सम्बन्धी तालिम 

गढवा । गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा आधारभूत विद्यालय तथा माध्यमिक विद्यालयका IT स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी ५ दिने क्षमता विकास तालिम आइतबार देखि गढवामा सुरु भएको छ । ५ दिने क्षमता विकास

खलंगामा बन्न लागेको खानेपानी ट्याङ्कीको नगर प्रमुख भण्डारी द्वारा शिलान्यास

सल्यान । शारदा नगरपालिका -२,सल्यान खलंगामा बन्न लागेको खानेपानी ट्याङ्कीको नगर प्रमुख प्रकाश भण्डारीले शिलान्यास गर्नुभएको छ। खलंगा शितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले निर्माण गर्न लागेको ट्याङ्की ५० हजार लिटर क्षमताको रहेको छ ।