तुलसीपुरको निति तथा कार्यक्रम: किसानलाई नगद अनुदान,एक वडा एक पोखरी निर्माण

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आफ्नो निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख टीकाराम खड्काले आगामी आर्थिक वर्षमा पालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार,कृषि , विकास, सुशासन प्रवर्द्धन,भूमि ब्यवस्थापन,सस्थागत बिकास तथा सुशासन लाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका

सल्यानको कपुरकोट गाउँपालिकाले आह्वान गर्‍यो असार १० मा १३ औं गाउँसभा

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाद्वारा असार १० गते १३ औं गाउँसभा आह्वान गरेको छ । कपुकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले आगामी आर्थिक बर्ष २०८०। ०८१ का लागि बजेट ल्याउन गाउँसभाको  आह्वान गरेको बताउनु भयो । यसपटक गाउँसभाबाट खरको छाना मुक्त घर अभियान कार्यक्रमलाई प्राथामिकता दिने  जानकारी दिनु भयो ।यस्तै

सहकारी क्षेत्रले पुनर्जीवन पाउछ : डा. रेग्मी

काठमाडौं २४ जेष्ठ भुमि व्यवस्था सहकारी  तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीले अब पुनर्जीवन पाउने बताउनु भयो । समस्या हरेक क्षेत्रमा आउने र सहकारीमा समस्या आयो भनेर आत्तिनु नपर्ने बताउनु भयो । सहकारी बिभाग र सहकारी पत्रकार समाज (सि.जे.एन.) को संयुक्त आयोजनामा बुधबार काठमाडौं मा आयोजित सहकारी

दाङका १० स्थानीय तहमा संघबाट कति आयो बजेट? हेर्नुहोस्  सुची!

दाङ ।संघीय सरकारले यसपटक दाङका दश स्थानीय तहमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकालाई बजेट अनुदान दिएको छ । अर्थमन्त्री प्रकाश शरण महत द्वारा बिनियोजित बजेट अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सबै भन्दा धेरै बजेट घोराही उपमहानगरपालिकालाई र सबैभन्दा कम दाङको दङ्गिशरण गाउँपालिकालाई छुट्याएको छ । आर्थिक वर्ष

कागेश्वोरी मनोहरा नगरपालिकाको ४ दिने लेखा व्यवस्थापन तालिम शुभारम्भ

काठमाडौं १६ जेष्ठ।कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्र रहेका सहकारी संस्था हरुको लागि संचालन गरेको  ४ दिने लेखा व्यवस्थापन तालिमको आज एक कार्यक्रमका बीच शुभारम्भ  गरेको छ । नगरपालिकाको आयोजना तथा इन्नोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टर को प्राविधिक सहयोगमा संचालन भैरहेको तालिमको आज एक कार्यक्रमका बीच नगर उप प्रमुख शान्ता

सम्वन्धित समाचारहरु