दार्मा गाउँपालिकाकाे पन्ध्रौं गाउँ सभा सम्पन्न, आयो ३९ करेाड ६० लाख ६४ हजार ६३६ रुपैयाँको बजेट

सल्यान । दार्मा गाउँपालिका काे पन्ध्रौं गाउँ सभा ले आर्थिक वर्ष २०८१।०८२ को नीति, कार्यक्रम र बजेट तथा पास गरेकाे छ । दार्मा गाउपलिका काे गत शुक्रवार सुरु भएकाे पन्ध्रौं गाउँसभा काे पहिला बैठक मा गाउँपालिकाकाे अध्यक्ष निम वहदुर केसि नीति तथा कार्यक्रम पेश गरेका हुन् भने सभाकाे तेस्राे बैठक

पुरन्धारा झरनाका लागि १५ लाख,दंगीशरण दरवारकालागि १० लाख बजेट बिनियोजन

दाङ। दाङ बबई गाउँपालिका स्थित पर्यटकीय क्षेत्र पुरन्धारा झरनाकालागि १५ लाख बजेट बिनियोजन भएको छ । लुम्बिनी प्रदेश सरकारले  पूर्वाधार निर्माणकालागि भनेर सोही ठाउँमा उक्त बजेन बिनियोजन भएको हो । प्रदेशसभा सदस्य तथा निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीको पहलमा सोही ठाउँमा उक्त बजेट परेको हो । यस अघि मास्कीले अर्थमन्त्री हुँदा

नेपाली किसानले उत्पादन गरेको महको मूल्य निर्धारण गर्नुपर्छ : सांसद नारायणी शर्मा

काठमाडौँ । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले  नेपाली किसानले उत्पादन गरेको महको मूल्य निर्धारण गर्न सरकारसंग आग्रह गर्नुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै आयातित महका कारण नेपाली महले खास मूल्य नपाएको भन्दै उहाँले आयातित महमा रोक लगाउँदै सरकारले नेपाली महको छिटो मूल्य निर्धारण गर्नुपर्ने बताउनु भएको

दाङ विद्युतीय ब्यवसायी संघको चौथो वार्षिक साधारण सभा सम्पन्न

दाङ । दाङ विद्युतीय ब्यवसायी संघको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर -१० ,अम्रइ दाङमा भएको संघको वार्षिक साधारण सभाको उद्घाटन नेपाल विद्युतीय ब्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष देवकोटाले विद्युतीय सामाग्री उत्पादन गर्ने उद्योगी र त्यससंग

लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम प्रदेश सभामा पेश : हेर्नुहोस् मुख्य १३ कार्यक्रम

दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को  नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । आज सोमबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेशका १२ जिल्लालाई समेटेर कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन र पूर्वाधार विकासमा केही नयाँ कार्यक्रम राखिएको

सम्वन्धित समाचारहरु