नेपाल विद्युतीय व्यवसायी महासङ्घको चौधौं वार्षिक साधारण सभा चितवनमा सम्पन्न

चितवन । नेपाल विद्युतीय व्यवसायी महासङ्घको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष रेशम प्रसाद देवकोटाको अध्यक्षतामा माघ २७ गते (हिजो)शनिबार ग्यालेक्सी गार्डेन रिसोर्ट चितवन भरतपुरमा सम्पन्न भएको हो । नेपाल विद्युतीय व्यवसायी महासंघ, देशको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गीण विकास तथा विद्युत क्षेत्रीय प्रत्यक्ष संलग्न

आज तुलसीपुर महोत्सव २०८० उद्घाटन,भोलि चर्चित गाएक रामजी खाँड आउने

दाङ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना भैरहेको तुलसीपुर महोत्सव २०८० को आज उद्घाटन गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरका उपाध्यक्ष सुरकृष्ण वैद्यले पछिल्लो समय देशमा आर्थिक मन्दी भएसंगै उद्योगी व्यवसायी धारासायी अवस्थामा पुगेको बताउनुभयो।बुधबार तुलसीपुर महोत्सवको उदाटन सत्रमा बोल्दै उहाँले व्यक्तिगत निती भन्दा पनि स्वस्थकर निती आउनु

तुलसीपुरमा रहेक न्यू नेपाल सुनचादी पसलमा भीषण आगलागी

तुलसीपुर । दाङको तुलसीपुर स्थित एक सुनचाँदी पसलमा आगलागी भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार तुलसीपुर ‘क’ लाइन स्थित रास्ट्रीय बाणिज्य बैंकको तल्लाे तलामा  रहेको न्यू नेपाल सुनचादी पसलमा उक्त आगलागी भएको हो। पसल बन्द गरेको बेला आगलागी भएको हो । प्रहरीका अनुसार अहिले

सञ्जाल सुदृढिकरणमा अध्यक्षका आकांक्षी ढकालका प्रतिबद्धता सार्वजनिक ।

काठमाडौं , मंसिर २५ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्षका बलिया  दावेदार चन्द्रप्रसाद ढकालले संघको अध्यक्ष पदमा उमेदवारी दिइरहँदा सहकारी सञ्जाल सुदृढिकरणका  आफ्ना केही प्रतिवद्धता ब्यक्त गर्नु भएकाे छ । उहाले संघको आगामी निर्वाचनमा आफू स्वत अध्यक्षको दावेदार भएकोले आफूले सहकारी

नेफ्स्कुनको महासचिवमा सन्दिप सापकोटाको दाबि

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कुन ) को  आसन्न निर्वाचन सहितको साधारण सभामा वर्तमान संचालक समितिका सदस्य संदिप सापकोटाले आफ्फ्नो महासचिवमा दाबी रहने बताउनु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कुन) को  आसन्न साधारण सभाले अबको चार बर्षको लागि  नयाँ  नेतृत्व चयन

सम्वन्धित समाचारहरु