तुलसीपुरमा रहेक न्यू नेपाल सुनचादी पसलमा भीषण आगलागी

century-mk

तुलसीपुर । दाङको तुलसीपुर स्थित एक सुनचाँदी पसलमा आगलागी भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार तुलसीपुर ‘क’ लाइन स्थित रास्ट्रीय बाणिज्य बैंकको तल्लाे तलामा  रहेको न्यू नेपाल सुनचादी पसलमा उक्त आगलागी भएको हो।

पसल बन्द गरेको बेला आगलागी भएको हो । प्रहरीका अनुसार अहिले आगो नियन्त्रणमा आइसकेको छ । आगलागीको कारण भने थाहा हुन सकेकाे छैन । दमकल,प्रहरी तथा स्थानीयको प्रयासले आगाे नियन्त्रणमा आएको स्थानीयको बासिको भनाइ रहेको छ।