© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
काठमाडौं : ६६ औं राष्ट्रिय सहकारी दिवस देश भर बिबिध कार्यक्रम गरी सोमबार मनाइयो । नेपालको सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघले यो वर्षका लागि ‘सहकारीको दिगोपन, स्वनियम र सुशासन’ भन्ने नारा तय गरेको छ। सहकारी दिवसको अवसरमा केन्द्रीय स्तरमा काठमाडौ उपत्यकाका सहकारीकर्मीहरुले माइतिघरमा प्रदर्शन गरेका थिए । सहकारी
देउखुरी । लुम्बिनी प्रदेश सरकारले छुट्टै सहकारी ऐन तथा नियमावली, सहकारी रजिष्ट्रारको कार्यालय, प्रादेशिक सहकारी विकास बोर्डको स्थापना गरेपनि अझैसम्म सहकारी क्षेत्रका लागि आवश्यक पर्याप्त जनशक्ति भने व्यवस्थापन गर्न नसकेको पाइएको छ । प्रदेश सरकार मातहत ७८१ ओटा सहकारीहरुको अनुगमन, नियमन गर्नका लागि ४ जना मात्र कर्मचारीहरुको दरवन्दी रहेको लुम्बिनी
तुलसीपुर । सम्पुर्ण व्यवसायिको सारथि बन्ने उद्घघोषका साथ तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा सम्पन्न भएको छ । शनिबार तुलसीपुरमा एक भब्य कार्यक्रमका बिच दोश्रो साधारणसभाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका केन्द्रीय अध्यक्ष मल्लले दाङ पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको ठाउँ भएकोले व्यवसायिले त्यता पनि
दाङ।एनमबि लघुबित्त संस्था लिमिटेडले दाङको शान्तीनगर गाउँपालिका वार्ड न ५, रगैचामा उद्धमशिलता बिकास तथा बित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम गरेको छ । बित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डेको अध्यक्षता तथा शान्तीनगर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ओपेन्द्र रावतको प्रमुख आतिथ्यतामा कार्यक्रम भयको हो । कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बचत तथा ऋण सहकारी संस्था को लागि छुट्टै बचत तथा ऋण सहकारी ऐन चाहिने बताउनु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन) को आयोजनामा बुधबार देखि सुरु भएको सहकारीका व्यवस्थापन प्रमुख हरुको २ दिने सम्मेलन उद्धाटन गर्दै सभामुख घिमिरेले सो