आर्थिक बर्ष २०८०/८१ मा दाङका कुन स्थानीय तहलाई कति बजेट ?

दाङ ।संघीय सरकारले दाङका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै  घोराही उपमहानगरपालिकालाई यसपटकको बजेट अनुदान दिएको छ । शोमबार अर्थमन्त्री डा.प्रकाश शरण महत द्वारा बिनियोजित बजेट अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सबै भन्दा कम दंगीशरण गाउँपालिकालाई छुट्याएको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान गरि सोही

आज प्रतिनिधि सभामा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने,दुवै सदनको संयुक्त बैठक बस्ने,दुवै सदनको संयुक्त बैठक बस्ने तयारी

काठमाडौं । आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले संसदमा आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम तय भएको छ। सरकारले संसदमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्नु अघिल्लो दिन आज आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ। संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त

निलकण्ठ नगरपालिकामा ३ दिने सहकारी अभिमुखीकरण तालिम सम्पन्न

काठमाडौं । "सम्बृद्ध निलकण्ठ नगरको आधार : कृषी पर्यटन उद्यमशीलता सहितको पूर्वाधार"  भन्ने मूल नाराका साथ निलकण्ठ नगरपालिका को आयोजना एवं इन्नोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टरको प्राबिधिक सहयोगमा यहि जेठ २ गते देखि ४ गते सम्म  धादिंग जिल्लाको धादिंगबेशीमा ३ दिने सहकारी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । तालिमको  समापन 

आईडियल सहकारीका गणेश कुमार आश राष्ट्रिय सहकारी बैंक, राजविराजको संयोजकमा मनोनित

काठमाडौं : राजविराज स्थित आईडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आश राष्ट्रिय सहकारी बैंक लिमिटेड, राजविराज शाखाको संयोजकमा मनोनित  हुनु भएको छ । बैंकको  सञ्चालक समितिको बैठकले आशलाई राजविराज  शाखा समन्वय उपसमितिको संयोजकमा मनोनित गरेको हो । नव नियुक्त संयोजक आश   बिगत लामो समय देखि मधेश प्रदेशको  उत्कृष्ट संस्थाको  रुपमा

भोलि देखि सुरु हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा – आयोजक

काठमाडौं :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा यहि  चैत्र २३, २४ र २५ गते हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मध्यको एक राष्ट्रिय सहकारी महासंघले महासम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको

सम्वन्धित समाचारहरु