व्यवसायिको सारथि बन्ने उद्घोषका साथ तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा सम्पन्न

तुलसीपुर । सम्पुर्ण व्यवसायिको सारथि बन्ने उद्घघोषका साथ तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा सम्पन्न भएको छ । शनिबार तुलसीपुरमा एक भब्य कार्यक्रमका बिच दोश्रो साधारणसभाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले गर्नुभएको थियो  । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका केन्द्रीय अध्यक्ष मल्लले दाङ पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको ठाउँ भएकोले व्यवसायिले त्यता पनि

स्वबियु निर्बाचनको पुर्बसन्ध्यामा राप्ती बबई क्याम्पसमा नेबिसंघको तालाबन्दी,भोलिको निर्वाचन स्थगित

दाङ। मतदाता नामावलीको विषय र मतपत्रको विषयलाई लिएर नेबिसंघले दाङ तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा तालाबन्दी गरेको छ । मतदाता नामावलीको फाइनल लिस्टमा फर्जी विद्यार्थीको नाम राखेको र मतपत्र छ्पाइमा समेत संगठनको नाम नै नराखेर प्रशासनले चलखेल गरेको भन्दै नेपाल विद्यार्थी संघले शनिबार क्याम्पसमा तालाबन्दी गरेको छ । निर्वाचन समितिले

शान्तीनगरमा एन.एम.बि. लघुबित्तको बित्तीय साक्षरता कार्यक्रम सप्पन्न

दाङ।एनमबि लघुबित्त संस्था लिमिटेडले दाङको शान्तीनगर गाउँपालिका वार्ड न ५, रगैचामा उद्धमशिलता बिकास तथा बित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम गरेको छ । बित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डेको अध्यक्षता तथा शान्तीनगर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ओपेन्द्र रावतको प्रमुख आतिथ्यतामा कार्यक्रम भयको हो । कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी

राष्ट्रपतिमा कांग्रेस उमेदवार गरेर रामचन्द्र पौडेल विजयी

काठमाडौं।राष्ट्रपतिमा कांग्रेस उमेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। केहिबेर अघि सम्पन्न निर्वाचनमा ३३८०२ मतभार प्राप्त गरेर  पौडेल निर्वाचित हुनुभएको हो। यसअघि नै पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा मत दिने निर्णय गरेका थिए। बिहीबार

‘बचत तथा ऋण सहकारी को लागि छुट्ट ऐन चाहिने’ – सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बचत तथा ऋण सहकारी संस्था को लागि छुट्टै बचत तथा ऋण सहकारी ऐन चाहिने बताउनु भएको छ  । नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन) को आयोजनामा बुधबार देखि सुरु भएको सहकारीका व्यवस्थापन प्रमुख हरुको २ दिने  सम्मेलन  उद्धाटन गर्दै सभामुख घिमिरेले सो

सम्वन्धित समाचारहरु