सल्यान । सल्यानमा भैंसीलाई घाँस काट्न गएका एकजना पुरुषको भीरबाट खसेर मृत्युु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर-१ बालुवासंग्रही नजिकै अम्राका अन्दाजी ४५ वर्षीय दिपक कामीको मंगलबार बिहान घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्युु भएको हो । बिहान ६:३० बजे घरदेखि नजिकै घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर
दाङ।दाङमा यात्रुबहाक रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि यात्रु घाइते भएका छन्। काठमाडौं बाट सुर्खेत जादै गरेको कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बस आज मंगलबार बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ । इलाका प्रहरी कार्यालय अमेलियाका अनुसार पुर्व पश्चिम राजमार्ग
सल्यान । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका दुबै जना तुलसीपुरका रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका १८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटना स्थलमै मृत्यु भएको हो । त्यस्तै घाइते
धादिङ निलकण्ठ नगरपालिका-८, स्थित रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षता एबम धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्मा ज्युको प्रमुख आतिथ्य तथा निलकण्ठ नगरपालिका-८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ र सहकारीका संस्थापक
काठमाण्डौ काठमाडौंको बुढानिलकण्ठमा अवस्थित सुप्या बचत तथा ऋण सहकारी संस्थाले शनिबार बुढानिलकण्ठमा आफ्ना शेयर सदस्यहरु माझ भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका कोषाध्यक्ष भरत कुमार बिशंखको अध्यक्ष्यता एबम संस्थाका जेष्ठतम नागरिक माधव प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका संचालक, शुभचिन्तक, स्थानीय बुद्धिजीवी, समाजसेवी र करिव ६० जना शेयर