रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे अल्टिमेटम,आफु निर्दोष रहेको श्रेष्ठको दाबी 

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसंगै ७२ घण्टे अल्टिमेटम सहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आइतबार कपुरबोट मिडियाले श्रेष्ठ र मेडिकल व्यावसायि दुर्गा प्रसाईंबीच २ करोड रकम माग भएको अडियो सार्वजनिक गरेको थियो।उक्त अडियोमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री

एकल आमाबाट जन्मेका बच्चाको मावलीको थर लेख्ने प्रक्रिया सच्चियो

काठमाडौँ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले केहिदिन अघि मावली थर प्रयोग गरी बच्चाको जन्मदर्ता गरिदिने भन्दै जारी गरेको परिपत्र सच्याएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक नवराज जैसीका अनुसार ‘मावली थर’ राख्ने भनी व्यवस्था भएको ठाउँमा पहिलेको गरेको निर्णय परिबर्तन गरि ‘बच्चा जन्मिँदा कायम आमाको थर र

भोलि देखि सुरु हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा – आयोजक

काठमाडौं :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा यहि  चैत्र २३, २४ र २५ गते हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मध्यको एक राष्ट्रिय सहकारी महासंघले महासम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको

देश भर उल्लास र आक्रोश सहित ६६ औ राष्ट्रिय सहकारी दिवस मनाइयो

काठमाडौं : ६६ औं राष्ट्रिय सहकारी दिवस देश भर बिबिध कार्यक्रम  गरी सोमबार मनाइयो  । नेपालको  सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघले यो वर्षका लागि ‘सहकारीको दिगोपन, स्वनियम र सुशासन’ भन्ने नारा  तय गरेको छ। सहकारी दिवसको अवसरमा केन्द्रीय स्तरमा काठमाडौ उपत्यकाका सहकारीकर्मीहरुले माइतिघरमा प्रदर्शन गरेका थिए । सहकारी

रास्वापा सभापति रवि लामिछानेद्वारा चितवन-२ मा उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज उम्मेदवारी दर्ता गर्नुभएको छ। आगामी वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शोमबार बिहान आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ। गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन

सम्वन्धित समाचारहरु