नयाँ नेतृत्व आएको चार महिनापछि बिजौरी उवासघंको कार्यसमितिले पायो पुर्णता

बिजौरी ।बिजौरी उद्योग बाणिज्य सघंको कार्यसमितिले पुर्णता पाएको छ ।संघको विधान अनुसार गत कात्तिक २५ गते कार्यसमितिको बैठक बसी २ जना सदस्य र ३ जना सल्लाहकारहरु मनोनित गरिएको थियो । नयाँ नेतृत्व आएको ४ महिनापछि कार्यसमितिले पुर्णता पाएको सघंका महासचिव दीपक कुमार बस्नेतले जानकारी दिनुभयो।यसैबिच मनोनित गरिएका सदस्य तथा सल्लाहकारहरुलाई

माओवादी केन्द्रद्वारा राप्ती प्रादेशिक अस्पताल परिसर सरसफाई

तुलसीपुर । नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका ५ नम्बर वडा कमिटीको आयोजनामा राप्ती प्रादेशिक अस्पताल परिसर  सरसफाई गरिएको छ। शनिबार (आज) बिहान भएको अस्पताल परिसर सरसफाईमा सहभागी हुनुभएका माओवादी केन्द्र केन्द्रीय निर्वाचन आयोगका संयोजक कुबेर वलीले श्रमप्रतिको आस्था, प्रेम र सद्भाव सबैले उच्च राख्नुपर्ने भन्दै वलीले अस्पताल सरसफाइ अभियान पनि यहिको

शुक्रवार राती भएको आगलागीमा परी बर्दियामा चार जनाको मृत्यु

दाङ । शुक्रवार राती करिब ८ बजे बर्दियाको गुलरिया नगरपालिका ४ तुलापुरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा मानवीय क्षति भएको बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी

तुलसीपुर दमार गाउँमा अन्य पार्टी परित्याग गरेर ६१ जना युवा माओवादी केन्द्रमा समाहित

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-३ दमारगाउँ का हेमराज बि क र सुन्दर बि क को नेतृत्वमा ६१ जना युवाहरु नेकपा माओवादी केन्द्रमा समाहित हुनु भएको छ। माओवादी केन्द्रका युवा नेता बिरेन्द्र बिकले दिनुभएको जानकारी अनुसार आईतबार भएको जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत भएको कार्यक्रममा सोही बराबरका युवा प्रवेश

लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा

दाङ। लुम्बिनी प्रदेश सरकारले सोमवार लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सम्वन्धित समाचारहरु