Logo
११ बैशाख २०८१, मंगलवार

लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा

century-mk

दाङ। लुम्बिनी प्रदेश सरकारले सोमवार लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।