सञ्जाल सुदृढिकरणमा अध्यक्षका आकांक्षी ढकालका प्रतिबद्धता सार्वजनिक ।

काठमाडौं , मंसिर २५ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्षका बलिया  दावेदार चन्द्रप्रसाद ढकालले संघको अध्यक्ष पदमा उमेदवारी दिइरहँदा सहकारी सञ्जाल सुदृढिकरणका  आफ्ना केही प्रतिवद्धता ब्यक्त गर्नु भएकाे छ । उहाले संघको आगामी निर्वाचनमा आफू स्वत अध्यक्षको दावेदार भएकोले आफूले सहकारी

नेफ्स्कुनको महासचिवमा सन्दिप सापकोटाको दाबि

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कुन ) को  आसन्न निर्वाचन सहितको साधारण सभामा वर्तमान संचालक समितिका सदस्य संदिप सापकोटाले आफ्फ्नो महासचिवमा दाबी रहने बताउनु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कुन) को  आसन्न साधारण सभाले अबको चार बर्षको लागि  नयाँ  नेतृत्व चयन

राष्ट्रिय संगीतकर्मी संघ शान्तिनगर गाउँपालिकाको अध्यक्षमा हरि केसी चयन

दाङ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङ अन्तर्गत शान्तिनगर गाउँ पालिका दाङ्गको प्रथम अधिबेशन सम्पन्न भएको छ । आज शनिबार पातेटाकुरामा सम्पन्न प्रथम अधिबेशन बाट हरि केसीकाे अध्यक्षतामा एक उपाध्यक्ष र तीन सदस्यपछि मनाेनित गर्ने गरी १५ सदस्यीय राष्ट्रिय संगीतकर्मी संघ शान्तिनगर गाउँपालिका समिती गठन गरेको हो। जसकाे प्रथम

नेफ्सकुनमा अबकाे नेतृत्व कसको ?

काठमाडौं २३ मंसिर  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कुन) को  आसन्न साधारण सभाले अबको चार बर्षको लागि  नयाँ  नेतृत्व चयन गर्दै छ ।  यहि  पुष ७ र ८ गते काठमाडौंमा सम्पन्न हुने संघको ३२ औ साधारण सभाले नयाँ नेतृत्त्व चयन गर्ने छ । संघले सो सम्बन्धि निर्वाचन

तुलसीपुर नगर जेसिजको बर्ष२०२४ को अध्यक्षमा पूर्ण विक्रम डाँगी चयन

तुलसीपुर । तुलसीपुर नगर जेसिजको अध्यक्षमा पूर्ण विक्रम डाँगीलाई चयन हुनुभएको छ । जेसिजको बर्ष २०२४ कालागि गोरखा मोडेल कलेज प्रमुख डाँगीलाई जेसिजको अध्यक्षमा चयन गरिएको हो । जेसिजको बर्ष २०२४ को कार्यकारिणी उपाध्यक्षमा सुरज भन्डारी, मनिश शाह उपाध्यक्षमा केशवराज न्यौपाने, मधुसुदन गौतम, रमेशराज रेग्मी, टेकेन्द्र डाँगी, सहसचिवमा दीपक केसीलाई

सम्वन्धित समाचारहरु