तुलसीपुर नगर जेसिजको बर्ष२०२४ को अध्यक्षमा पूर्ण विक्रम डाँगी चयन

century-mk

तुलसीपुर । तुलसीपुर नगर जेसिजको अध्यक्षमा पूर्ण विक्रम डाँगीलाई चयन हुनुभएको छ ।

जेसिजको बर्ष २०२४ कालागि गोरखा मोडेल कलेज प्रमुख डाँगीलाई जेसिजको अध्यक्षमा चयन गरिएको हो ।

जेसिजको बर्ष २०२४ को कार्यकारिणी उपाध्यक्षमा सुरज भन्डारी, मनिश शाह उपाध्यक्षमा केशवराज न्यौपाने, मधुसुदन गौतम, रमेशराज रेग्मी, टेकेन्द्र डाँगी, सहसचिवमा दीपक केसीलाई चयन हुनुभएको छ।