सल्यानको शारदा नगरपालिकाले ल्यायो ६८ करोड ६३ लाख १० हजार ११ रुपैयाँको बजेट

सल्यान ।सल्यानको शारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । शनिवार १३ औं नगरसभामा नगर प्रमुख प्रकाश भण्डारीले नीति तथा कार्यक्रम र नगर उपप्रमुख सुस्मिता सापकोटाले बजेट प्रस्तुत गर्नुभएको थियो । नगरसभामा नगरप्रमुख भण्डारीले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा हरेक

दाङको घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट

दाङ ।घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ। उपमहानगरपालिकाको नगरसभाको १३ औं अधिबेशन मा नगर उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार र पूँजीगत तर्फ ८७ करोड ५१ लाख ४३ हजारको बजेट

तुलसीपुरको निति तथा कार्यक्रम: किसानलाई नगद अनुदान,एक वडा एक पोखरी निर्माण

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आफ्नो निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख टीकाराम खड्काले आगामी आर्थिक वर्षमा पालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार,कृषि , विकास, सुशासन प्रवर्द्धन,भूमि ब्यवस्थापन,सस्थागत बिकास तथा सुशासन लाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका

सहकारी क्षेत्रले पुनर्जीवन पाउछ : डा. रेग्मी

काठमाडौं २४ जेष्ठ भुमि व्यवस्था सहकारी  तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीले अब पुनर्जीवन पाउने बताउनु भयो । समस्या हरेक क्षेत्रमा आउने र सहकारीमा समस्या आयो भनेर आत्तिनु नपर्ने बताउनु भयो । सहकारी बिभाग र सहकारी पत्रकार समाज (सि.जे.एन.) को संयुक्त आयोजनामा बुधबार काठमाडौं मा आयोजित सहकारी

दाङका १० स्थानीय तहमा संघबाट कति आयो बजेट? हेर्नुहोस्  सुची!

दाङ ।संघीय सरकारले यसपटक दाङका दश स्थानीय तहमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकालाई बजेट अनुदान दिएको छ । अर्थमन्त्री प्रकाश शरण महत द्वारा बिनियोजित बजेट अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सबै भन्दा धेरै बजेट घोराही उपमहानगरपालिकालाई र सबैभन्दा कम दाङको दङ्गिशरण गाउँपालिकालाई छुट्याएको छ । आर्थिक वर्ष

सम्वन्धित समाचारहरु