शनिबार अपार दर्शक पाएको तुलसीपुर महोत्सवमा आज चर्चित गायक खेम सेन्चुरी आउँदै

दाङ । दाङको तुलसीपुमा जारी ‘तुलसीपुर महोत्सव-२०८०’ मा आज आइतबार चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी आउनुहुने भएको छ । आज गायक सेन्चुरीसँगै लोकप्रिय गायिका भुमिका गिरी,लालुमाया कंवर,गायक दिपक वली,डान्सर आरुसि मगर लगायत स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने छ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै छाप छोड्न सफल  गायक कुशल

तुलसीपुर महोत्सवमा आज चर्चित लोकदोहोरी गायक कृष्ण रेउले आउँदै

तुलसीपुर। दाङको तुलसीपुरमा जारी ‘तुलसीपुर महोत्सव २०८० ’ मा आज शनिबार चर्चित लोकदोहोरी गायक कृष्ण रेउले आउने हुनुभएको छ । आज शनिबार गाएक रेउलेसँगै लोकप्रिय गायक अर्जुन सापकोटा, सिर्जना खत्री (हाउडे माया),गायिका सदिच्छा पोख्रेल,डान्सर सरिस्मा वली लगायत स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने छ । नेपाली सांगीतिक क्षेत्रमा सल्यानि टप्पा

राष्ट्रिय संगीतकर्मी संघ शान्तिनगर गाउँपालिकाको अध्यक्षमा हरि केसी चयन

दाङ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङ अन्तर्गत शान्तिनगर गाउँ पालिका दाङ्गको प्रथम अधिबेशन सम्पन्न भएको छ । आज शनिबार पातेटाकुरामा सम्पन्न प्रथम अधिबेशन बाट हरि केसीकाे अध्यक्षतामा एक उपाध्यक्ष र तीन सदस्यपछि मनाेनित गर्ने गरी १५ सदस्यीय राष्ट्रिय संगीतकर्मी संघ शान्तिनगर गाउँपालिका समिती गठन गरेको हो। जसकाे प्रथम

रापती समाज काठमाण्डौको आयोजनामा सांस्कृतिक तिज मिलन कार्यक्रमको सम्पन्न ।

काठमाडौं ।   रापती समाज काठमाडौंको  आयोजनामा   शुक्रबार काठमाडौंमा सांस्कृतिक तिज मिलन कार्यक्रम सम्पन्न भएको छ  ।  समाजकी  अध्यक्ष सीमा पुरीको अध्यक्षता  र   समाजका आजीवन सदस्य  एबम नेपाल सरकारको तर्फ बाट थाइल्याण्डका राजदुत धन बहादुर वलीको प्रमुख आतिथ्यता  एबम बरिस्ठ गीतकार एबम लोक गायिका चन्द्र कला शाहा को बिशेस उपस्थिति र

भोली घोराहीमा हुने गाईजात्रा कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेल सहितको टोली आउने

दाङ ।शुक्रवार घोराहीमा हुने गाईजात्रा कार्यक्रमको तयारी पुरा भएको छ । रोटरी क्लब अफ दाङको आयोजनामा हुने गाईजात्रा कार्यक्रमको तयारी पुरा भएको हो । घोराही उपमहानगरपालिका १५ नम्बर वडामा रोटरी खुल्ला व्यायमशाला निर्माण गर्ने मुख्य उद्धेश्यकासाथ ब्राण्ड बर्थ प्रालिसंगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमकालागी कलाकारहरुको टोली आज विहीवार दाङ आईपुग्ने कार्यक्रम

सम्वन्धित समाचारहरु