काठमाडौं । रापती समाज काठमाडौंको आयोजनामा शुक्रबार काठमाडौंमा सांस्कृतिक तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । समाजकी अध्यक्ष सीमा पुरीको अध्यक्षता र समाजका आजीवन सदस्य एबम नेपाल सरकारको तर्फ बाट थाइल्याण्डका राजदुत धन बहादुर वलीको प्रमुख आतिथ्यता एबम बरिस्ठ गीतकार एबम लोक गायिका चन्द्र कला शाहा को बिशेस उपस्थिति र
दाङ ।शुक्रवार घोराहीमा हुने गाईजात्रा कार्यक्रमको तयारी पुरा भएको छ । रोटरी क्लब अफ दाङको आयोजनामा हुने गाईजात्रा कार्यक्रमको तयारी पुरा भएको हो । घोराही उपमहानगरपालिका १५ नम्बर वडामा रोटरी खुल्ला व्यायमशाला निर्माण गर्ने मुख्य उद्धेश्यकासाथ ब्राण्ड बर्थ प्रालिसंगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमकालागी कलाकारहरुको टोली आज विहीवार दाङ आईपुग्ने कार्यक्रम
काठमाडौं राष्ट्रिय संगीतकर्मी संघका पुर्व अध्यक्ष, बरिष्ठ गायक तथा सर्जक रेशम थापा बचाउ अभियानमा रापती समाज काठमाडौंले आर्थिक सहयोग गरेको छ । मंगलबार रापती समाज काठमाडौंका तर्फ बाट सल्लाहकार गोपाल बस्नेत र सचिव सृजु अधिकारि नेतृत्वको प्रतिनिधि मण्डलले लामो समय देखि रक्तचापको उपचार गराई रहनु भएका र पछिल्लो समय अन्नपुर्ण
दाङ।दाङमा राष्ट्रिय स्तरको अभिनय प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १८ वर्ष मुनिका बालबालिका सहभागी हुन सक्ने छन् । बालकलाकार उत्पादन तथा चलचित्र प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो । आगामी जेठ २० गते घोराहीमा अडिसन हुने भएको छ । कार्यक्रम चलचित्र
दाङ,तुलसीपुर। अभिनेता पल शाह दाङको तुलसिपुर आउने हुनु भएको छ । तुलसीपुरमा जारी बृहत् सांस्कृतिक कार्यक्रम-२०८० मा सहभागी हुनका लागी यहि बैशाख ८ गते शुक्रबार अभिनेता पल शाह आफ्नो गृह जिल्ला दाङको तुलसीपुर आउन लाग्नुभएको हो । मंगलबार मितेरी युवा क्लब तुलसीपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा क्लबका अध्यक्ष अजय बुढाथोकीले पल