शान्तीनगरमा एन.एम.बि. लघुबित्तको बित्तीय साक्षरता कार्यक्रम सप्पन्न

दाङ।एनमबि लघुबित्त संस्था लिमिटेडले दाङको शान्तीनगर गाउँपालिका वार्ड न ५, रगैचामा उद्धमशिलता बिकास तथा बित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम गरेको छ । बित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डेको अध्यक्षता तथा शान्तीनगर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ओपेन्द्र रावतको प्रमुख आतिथ्यतामा कार्यक्रम भयको हो । कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी

राष्ट्रपतिमा कांग्रेस उमेदवार गरेर रामचन्द्र पौडेल विजयी

काठमाडौं।राष्ट्रपतिमा कांग्रेस उमेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। केहिबेर अघि सम्पन्न निर्वाचनमा ३३८०२ मतभार प्राप्त गरेर  पौडेल निर्वाचित हुनुभएको हो। यसअघि नै पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा मत दिने निर्णय गरेका थिए। बिहीबार

तुलसीपुर चेम्बर अफ कमर्सको होली मिलन कार्यक्रम(तस्वीर सहित) 

दाङ।रंगहरुको पर्व होलीको अबसरमा तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा होलि मिलन कार्यक्रम गरिएको छ। प्रत्येक वर्षको फागुन शुक्लपुर्णिमा अर्थात होली पूर्णिमाको दिन पारेर व्यावसायिक एकतालाई जोड दिदै कार्यक्रम गर्दै आइरहेको तुलसीपुर चेम्बरले यसबर्ष पनि तुलसीपुरमा होलि मिलन कार्यक्रम गरेको हो। मंगलबार आज तुलसीपुरमा रहेको चेम्बर अफ कमर्सको कार्यालयमा संस्थाका अध्यक्ष

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति लुम्बिनीको अध्यक्षमा रुद्रमणी पौडेल चयन

फागुन।नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका रुद्रमणी पौडेल चयन हुनुभएको छ । शनिबार लुम्बिनी प्रदेश राप्ती उपत्यका देउखुरीमा सम्पन्न  संगठनको दोस्रो अधिवेशनबाट पौडेल अध्यक्षमा चयन हुनुभएको हो । संगठनको प्रदेश उपाध्यक्षमा भोजबहादुर रावल (बाँके) र रोल्पाका विकास बिक्रम आले मगर चयन हुनुभएको छ । यस्तै सचिवमा रुपन्देहीका

नयाँ दिल्लीबाट काठमाडौं हिँडेका ७ साइकल यात्रीलाई दाङमा स्वागत

दाङ । छिमेकी मुलुक भारतको दिल्ली बाट नेपालको राजधानी काठमाडौ निस्कनुभएका ७ जना साइकल यात्री आज बुधबार दाङको अमिलिया आइपुग्नु भएको छ। भारतको राजधानी दिल्लीबाट काठमाडौं सम्मको झन्डै १०४४ किलोमीटरको दुरि पार गर्ने लक्ष सहित  साइकल यात्रामा हिंडेको ७ जना साइकल यात्रीको टोली आज दाङको अमेलिया आइपुगेको हो। दाङमा आएको

सम्वन्धित समाचारहरु