सुरु भयो सीता एयरको दाङ-काठमाडौं व्यवसायिक उडान

दाङ। बुधबारबाट निजी वायुसेवा सीता एयरले दाङको टरिगाउँ विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ। माघमा परीक्षण उडान गरेको सीताले आजबाट हप्ताको तीनवटा उडान गर्ने जनाएको छ। सिता एयरका तुलसीपुर प्रमुख बिनोद मिश्रका अनुसार नागरिक उड्डयन प्राधिकरणले सीतालाई सोमबार, बुधबार र शनिबार उडान गर्ने अनुमति दिएको छ। यसअघि नेपाल वायुसेवा निगमले

बचत कर्ताको पैसा फिर्ता दिन नसक्दा शिव शिखर सहकारीको तुलसीपुर शाखा केही दिनका लागि बन्द

तुलसीपुर।तुलसीपुरमा स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेक केही दिनका लागि बन्द भएको छ। गत शुक्रबार संस्थाले एक विज्ञप्ती निकालेर केही दिनका लागि सहकारी बन्द रहने जनाएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुशिल बानियांद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ ‘सम्पुर्ण बचत कर्ता शेयर सदस्य मानहभावहरुमा जानकारी गराउँदछौ

तुलसीपुर उद्योग वाणिज्य संघको २८ औँ वार्षिक साधारण सभा सम्पन्न

दाङ । तुलसीपुर उद्योग वाणिज्य संघको २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। वार्षिक साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो । शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको भवन तुलसीपुरमा भएको संघको साधारणसभालाई सम्बोधन गर्दै ढकालले उद्योगी व्यवसायी र आफु पनि कुनै बैंकको अध्यक्ष

५० करोड रुपैयाँ भन्दा बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको नियमन, निरीक्षण तथा सुपरिवेक्षण राष्ट्र बैंकले गर्ने

काठमाडौं : सरकारले पच्चीस करोड रुपैयाँभन्दा बढी सेयर पुँजी वा वार्षिक ५० करोड रुपैयाँ भन्दा बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको नियमन, निरीक्षण तथा सुपरिवेक्षण राष्ट्र बैंकले गर्ने गरि तयारि  गरेको छ । यसरी नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्दा राष्ट्र बैंकले प्रचलित कानूनको समेत अधिकार प्रयोग गर्नेछ ।

वित्तीय संस्थाहरुले कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा ऋणीको फोटो प्रकाशित गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दाे ऋणीको फोटो प्रकाशित नगर्न निर्देशन दिएको छ । विहिबार एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन गर्दै राष्ट्र बैंकले ‘कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न पाईने छैन’ भन्ने उल्लेख गरेको

सम्वन्धित समाचारहरु