माघ २४ गतेबाट सुरु तुलसीपुर महोत्सव आज समापन हुँदै

तुलसीपुर, ८ फागुन । तुलसीपुरमा माघ २४ गतेबाट सुरु भएको  तुलसीपुर महोत्सव आज समापन हुँदैछ । महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेका अनुसार महोत्सवको अबधि नथप्ने संघको निर्णय र पूर्व निर्धारित कार्यक्रम अनुसार नै आज बेलुका ५ बजे बिधिवत समापन गर्न लागिएको हो

आइतबार बिहान तुलसीपुरबाट वेपत्ता भएकी बालिका फेला

तुलसीपुर । दाङ तुलसीपुरको बाहिनी चोकबाट वेपत्ता भएकी बालिका फेला परेकी छिन् । आइतबार बिहान ९ बजेबाट हराइ रहेकी भनिएकी तुलसीपुर उपमहानगरपालिका– ५ निवासी १३ बर्षीया बालिका बिपना वली तुलसीपुरको सुकौरामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिनुभयो। सूचना अधिकारी नवचन्द्र मल्लकाका अनुसार बालिका गएराती

दीपेन्द्र मावि मानपुरको ७०औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

मानपुर,दाङ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले शिक्षकहरुले आफुले सामुदायिक बिद्यालयमा पढाउने तर छोराछोरी बोडिङमा पढाउनु राज्यप्रतिको बेइमानी भएको बताउनु भएको छ । तुलसीपुर नगरपालिका वडा नम्बर १७ मानपुर स्थित दीपेन्द्र माविको ७० औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले भन्नुभयो,'आफुले सामुदायिक बिद्यालयमा पढाउने तर छोराछोरी बोडिङमा

दाङ घोराहीमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु

दाङ। दाङमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएको छ।घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया थापा माथी बिहिवार राति गोलि प्रहार भएको थियो। गम्भिर घाइते धनमायाको घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारकोक्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ। घरायसि समस्या रहेका कारण श्रीमतीमाथी श्रीमानले गोलि

कपिलवस्तुको शिवराज सुरही खोलामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु

कपिलवस्तु।कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार १ बजे मध्यरातमा भएको बस दुर्घटनामा १० जानाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको उक्त बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो। प्रहरीकाअनुसार ३२ जना

सम्वन्धित समाचारहरु