‘सहकारीमा समस्या आउनुमा ५० प्रतिशत दोष कार्यकारी प्रमुखको’ – रजिस्ट्रार

काठमाडौं सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या आउनुको ५० प्रतिशत दोषी संस्थाका प्रमुख कार्यकारीहरु अधिकृत (सीईओ) हरु भएको आरोप लगाउनु  भएको  छ । बुधबार नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन) ले आयोजना गरेको बचत तथा ऋण सहकारी संस्था हरुका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय  सम्मेलनमा उद्उघाटन मन्तव्य  दिदै  'व्यवस्थापक हरुले 

तुलसीपुर चेम्बर अफ कमर्सको होली मिलन कार्यक्रम(तस्वीर सहित) 

दाङ।रंगहरुको पर्व होलीको अबसरमा तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा होलि मिलन कार्यक्रम गरिएको छ। प्रत्येक वर्षको फागुन शुक्लपुर्णिमा अर्थात होली पूर्णिमाको दिन पारेर व्यावसायिक एकतालाई जोड दिदै कार्यक्रम गर्दै आइरहेको तुलसीपुर चेम्बरले यसबर्ष पनि तुलसीपुरमा होलि मिलन कार्यक्रम गरेको हो। मंगलबार आज तुलसीपुरमा रहेको चेम्बर अफ कमर्सको कार्यालयमा संस्थाका अध्यक्ष

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति लुम्बिनीको अध्यक्षमा रुद्रमणी पौडेल चयन

फागुन।नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका रुद्रमणी पौडेल चयन हुनुभएको छ । शनिबार लुम्बिनी प्रदेश राप्ती उपत्यका देउखुरीमा सम्पन्न  संगठनको दोस्रो अधिवेशनबाट पौडेल अध्यक्षमा चयन हुनुभएको हो । संगठनको प्रदेश उपाध्यक्षमा भोजबहादुर रावल (बाँके) र रोल्पाका विकास बिक्रम आले मगर चयन हुनुभएको छ । यस्तै सचिवमा रुपन्देहीका

कमलविनायक-नगरकोट सडक नबन्नुमा ठेकेदार लापरबाही,अब छोडिदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं।ठेकेदारको उपेक्षाको कारण कमलविनायक-नगरकोट सडक मर्मत समयमै बन्न नसकेको भन्दै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अब नसहने बताउनु भएको छ । बिहिवार कमलविनायक -नगरकोट सडकको स्थलगत निरीक्षणमा जानुभएका श्रेष्ठले अरु कारणले सडक मर्मत ढिलो नभएको यसमा ठेकेदारले उपेक्षा गरेको देखिएकोले अब सरकारले नसहने बताउनु भयो ।

नेपालमा हुने अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई सघाउन सरकार तयार छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म फेस्टिभललाई सघाउन सरकार तयार रहेको बताउनु भएको छ। बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिनिधिहरुलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा धेरैभन्दा धेरै फिल्म महोत्सव आयोजना हुँदा राम्रो हुने बताउदै यसले फिल्म पर्यटनको विकास समेत हुने बताउनु भयो। आफुहरु संगको भेटमा प्रधानमन्त्री प्रचण्डले फिल्म

सम्वन्धित समाचारहरु