नेपाल औषधि व्यवसायी संघ दाङको अध्यक्षमा बिष्णु प्रसाद पौडेल चयन

दाङ । नेपाल औषधि व्यवसायी संघ दाङ जिल्ला शाखाको दोस्रो अधिवेशनले बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार दाङको घोराहीमा सम्पन्न दाङ शाखाको दोस्रो जिल्ला अधिवेशनले पौडेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा मधुसूदन पाण्डे , उपाध्यक्षमा अजय के.सी

नेपाल विद्युतीय व्यवसायी महासङ्घको चौधौं वार्षिक साधारण सभा चितवनमा सम्पन्न

चितवन । नेपाल विद्युतीय व्यवसायी महासङ्घको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष रेशम प्रसाद देवकोटाको अध्यक्षतामा माघ २७ गते (हिजो)शनिबार ग्यालेक्सी गार्डेन रिसोर्ट चितवन भरतपुरमा सम्पन्न भएको हो । नेपाल विद्युतीय व्यवसायी महासंघ, देशको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गीण विकास तथा विद्युत क्षेत्रीय प्रत्यक्ष संलग्न

शनिबार अपार दर्शक पाएको तुलसीपुर महोत्सवमा आज चर्चित गायक खेम सेन्चुरी आउँदै

दाङ । दाङको तुलसीपुमा जारी ‘तुलसीपुर महोत्सव-२०८०’ मा आज आइतबार चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी आउनुहुने भएको छ । आज गायक सेन्चुरीसँगै लोकप्रिय गायिका भुमिका गिरी,लालुमाया कंवर,गायक दिपक वली,डान्सर आरुसि मगर लगायत स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने छ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै छाप छोड्न सफल  गायक कुशल

अखिल क्रान्तिकारीले गर्‍यो राप्ती बबई क्याम्पसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत

दाङ। लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा अखिल क्रान्तिकारीले राप्ती बबई क्याम्पसमा अव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ। कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले युवा विद्यार्थी कुसंस्कार र कुरितिका विरुद्ध लड्नुपर्ने बताउनु भयो। अखिल क्रान्तिकारी राप्ती बबई क्याम्पसले शुक्रबार आयोजना गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट

तुलसीपुर महोत्सवमा आज चर्चित लोकदोहोरी गायक कृष्ण रेउले आउँदै

तुलसीपुर। दाङको तुलसीपुरमा जारी ‘तुलसीपुर महोत्सव २०८० ’ मा आज शनिबार चर्चित लोकदोहोरी गायक कृष्ण रेउले आउने हुनुभएको छ । आज शनिबार गाएक रेउलेसँगै लोकप्रिय गायक अर्जुन सापकोटा, सिर्जना खत्री (हाउडे माया),गायिका सदिच्छा पोख्रेल,डान्सर सरिस्मा वली लगायत स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने छ । नेपाली सांगीतिक क्षेत्रमा सल्यानि टप्पा

सम्वन्धित समाचारहरु