भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र भारतीय राजदूतबीच घोराही-तुलसीपुर अलपत्र ठेक्का तोड्नेबारे छ्लफल

काठमाडौं । भारतीय निर्माण कम्पनीले जिम्मा लिएका तर लामो समय अलपत्र अबस्थामा रहेका योजनाबारे कसरी जाने भन्ने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र भारतीय राजदूतबीच आज छलफल भएको छ । आइतबार मन्त्री ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच दाङको लमही–घोराही-तुलसीपुर सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने विषयमा

भोलि देखि सुरु हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा – आयोजक

काठमाडौं :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा यहि  चैत्र २३, २४ र २५ गते हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मध्यको एक राष्ट्रिय सहकारी महासंघले महासम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको

देश भर उल्लास र आक्रोश सहित ६६ औ राष्ट्रिय सहकारी दिवस मनाइयो

काठमाडौं : ६६ औं राष्ट्रिय सहकारी दिवस देश भर बिबिध कार्यक्रम  गरी सोमबार मनाइयो  । नेपालको  सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघले यो वर्षका लागि ‘सहकारीको दिगोपन, स्वनियम र सुशासन’ भन्ने नारा  तय गरेको छ। सहकारी दिवसको अवसरमा केन्द्रीय स्तरमा काठमाडौ उपत्यकाका सहकारीकर्मीहरुले माइतिघरमा प्रदर्शन गरेका थिए । सहकारी

लुम्बिनी प्रदेश : सहकारी संस्था साढे ७ सय ८१ हेर्न कर्मचारी ४ मात्र

देउखुरी  । लुम्बिनी प्रदेश सरकारले छुट्टै सहकारी ऐन तथा नियमावली, सहकारी रजिष्ट्रारको कार्यालय, प्रादेशिक सहकारी विकास बोर्डको स्थापना गरेपनि अझैसम्म सहकारी क्षेत्रका लागि आवश्यक पर्याप्त जनशक्ति भने व्यवस्थापन गर्न नसकेको पाइएको छ  । प्रदेश सरकार मातहत ७८१ ओटा सहकारीहरुको अनुगमन, नियमन गर्नका लागि ४ जना मात्र कर्मचारीहरुको दरवन्दी रहेको लुम्बिनी

सहकारी दिवसमा राजधानीमा सहकारी कर्मी हरुको शक्ति प्रदर्शन हुने

काठमाडौं । देशमा देखिएको आर्थिक मन्दी र  तरलता अभाव लगायतका समस्यासँग जुधिरहेका बेला सरकारबाट सहयोग नपाएको भन्दै  सहकारी अभियानले काठमाडौंको माइतिघरमा शक्ति प्रदर्शन गर्ने भएको छ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत २० गते काठमाडौं उपत्यकाका सहकारीकर्मीहरुले आफ्ना मागहरु पुरा गर्न दवाव दिने उद्देश्यले शक्ती प्रदर्शन गर्न लागेका

सम्वन्धित समाचारहरु