नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगद सहित एक सरकारी अधिकृत पक्राउ

दाङ। नेपालगञ्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित एकजना सरकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै अर्का एक कर्मचारी फरार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार नेपालगञ्जबाट काठमाडौं आउन लागेका आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई नियन्त्रणमा लिएको हो। विमानस्थल प्रहरीकाअनुसार

ककनीको ल्ह्यासो फ्याफुल्ला सामाजिक उद्यमी महिला सहकारी संस्थामा २ दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न ।

ककनी गाउँपालिका –४, लामाटोल, नुवाकोट अवस्थित ल्हासो फ्याफुल्ला सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजनामा गत शुक्रबार देखी शनिबारसम्म २ दिनको सहकारी व्यवस्थापन तालिम सम्पन्न   भएकोछ । मिति २०६८ सालमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा ककनी सामुदायिक विकास परियोजना   अन्तर्गत  ३२ वटा समुहको ४०० जना महिला सदस्यहरुको सहभागिमा यस सहकारी संस्थाको स्थापना

तुलसीपुरमा डीबी गार्मेन्टको सोरुम उद्घाटन,मजदुरका छोराछोरीलाई १५ प्रतिशत छुट

तुलसीपुर । दाङको तुलसीपुरमा डीबी गार्मेन्टको सोरुम उद्घाटन गरिएको छ । विहीबार एक कार्यक्रम गरि तुलसीपुर उपमहानगरपालिका वडा नं.५ स्थित तुलसी बोर्डिङ चोकमा सोरुमको उद्घाटन गरिएको हो । उक्त गार्मेन्ट ८ बर्षदेखि तुलसीपुर बसपार्कबाट सञ्चालनमा थियो । सोही गार्मेन्टले स्वरुम सञ्चालनमा ल्याएको हो । उक्त सोरुमको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर

सर्जक रेशम थापा बचाउ अभियानमा रापती समाजको आर्थिक सहयोग

काठमाडौं राष्ट्रिय संगीतकर्मी संघका पुर्व अध्यक्ष, बरिष्ठ गायक तथा सर्जक रेशम थापा बचाउ अभियानमा रापती समाज काठमाडौंले  आर्थिक सहयोग गरेको छ ।  मंगलबार रापती  समाज काठमाडौंका तर्फ बाट   सल्लाहकार गोपाल बस्नेत र  सचिव सृजु अधिकारि नेतृत्वको प्रतिनिधि मण्डलले लामो समय देखि रक्तचापको उपचार गराई रहनु भएका र पछिल्लो समय अन्नपुर्ण 

श्रीवज्र सहकारी १७ औ वर्षमा प्रवेश, मनायो आफ्नो १६ औ स्थापना दिवस ।

काठमाण्डौको टोखा नगरपालिका १० सामाखुसीमा अबस्थित श्रीवज्र बहुउद्देश्यीय सहकारी संस्था गत शनिवार देखि आफ्नो स्थापनाको १७ औ वर्ष प्रवेश गरेको छ । आफ्नो  स्पथापनाको  १६ औ बसन्त पार गरेको अवसरमा शनिवार एक अन्तरक्रिया  कार्यक्रमको आयोजना गरि सदस्य  हरु माझ हर्षोल्लासका साथ खुसि साटेको हो । संस्थाका अध्यक्ष्य सुजित पौडेल  को

सम्वन्धित समाचारहरु