सन्चार मन्त्री रेखा शर्माद्वारा सल्यान दार्मामा पुनर्निर्माण स्वयंसेवक परिचालन अभियान उद्घाटन

सल्यान । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ले सल्यान दार्मामा भूकम्पपछिको पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियाम उद्घाटन गर्नुभएको छ । सो क्रममा मन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त घरको भग्नावशेष हटाउन ढुङ्गा हटाएर स्वयंसेवक परिचालन अभियान उद्घाटन गर्नुभएको थियो । मन्त्री शर्मासङ्गै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश

गणतन्त्रको रक्षा गर्न माओवादी जनताको बिचमा : देव गुरुङ

सल्यान। नेकपा (माओवादी केन्द्र ) सल्यान बनगाड कुपिण्डे नगर समितिकाे आयाेजनामा जनता संग बिशेष रुपान्तरण अभियान अन्तर्गत संकल्प सभा शुक्रबार बनगाड कुपिण्डे -१ सल्लीबजारमा सम्पन्न भएको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त सभालाई सम्बाेधन गर्दै महासचिव गुरुङले पार्टी सुदृढ नगरे सम्म गणतन्त्र

लुम्बिनी सरकारद्वारा भूकम्प प्रभावितलाई डेढ करोड रुपैयाँ सहयोग गर्ने घोषणा

तुलसीपुर । गएराति गएको भूकम्प प्रभावित क्षेत्रका लागि लुम्बिनी प्रदेश सरकारले डेढ करोड रुपैयाँ सहयोग गर्ने निर्णय  गरेको छ। शनिबार दाङ तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो।साथै प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १३७ पुग्यो

दाङ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । दिउँसो १ बजेको अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका स्थित मुलपानी नजिकै यात्रुबहाक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि दुई जना महिलाको घटनास्थलमै मृत्यु भएको हो। शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित ५

सम्वन्धित समाचारहरु