कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई सत्तारूढ दलका २३ सांसदले विश्वासको मत दिनुभएको थियो। ४० जना सांसदमध्ये मतदानमा ३५ जना सहभागी मध्ये कँडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत परेको छ। यस्तै एक

वार्षिक कार्य प्रगतिमा कपुरकोट गाउँपालिका प्रथम,बागचौर दोस्रो

सल्यान।सल्यानको कपुरकोट गाउँपालिका आर्थिक वर्ष २०७९।०८० को कार्य प्रगतिका आधारमा प्रथम भएको छ । जिल्लामा रहेका १० पालिकालाई उछिन्दै कपुरकोट गाउँपालिका प्रथम भएको हो । एक सय पूर्णाङ्कमा गरिएको मूल्यांकनमा बागचौर नगरपालिका द्धितिय र त्रिवेणी गाउँपालिका तृतीय भएको छ । वित्तिय प्रगति,भौतिक प्रगति,योजनाको पारदर्शिता,कार्यान्वयनमा नयाँ अभ्यास,आर्थिक सुशासनका उपलब्धि,शिक्षा,स्वास्थ्य,कृषि,पशुपन्छी,सेवा प्रवाहको गुणस्तर,अनुगमन,लैङिगक

नेफ्स्कुनको महासचिवमा सन्दिप सापकोटाको दाबि

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कुन ) को  आसन्न निर्वाचन सहितको साधारण सभामा वर्तमान संचालक समितिका सदस्य संदिप सापकोटाले आफ्फ्नो महासचिवमा दाबी रहने बताउनु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कुन) को  आसन्न साधारण सभाले अबको चार बर्षको लागि  नयाँ  नेतृत्व चयन

नेफ्सकुनमा अबकाे नेतृत्व कसको ?

काठमाडौं २३ मंसिर  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कुन) को  आसन्न साधारण सभाले अबको चार बर्षको लागि  नयाँ  नेतृत्व चयन गर्दै छ ।  यहि  पुष ७ र ८ गते काठमाडौंमा सम्पन्न हुने संघको ३२ औ साधारण सभाले नयाँ नेतृत्त्व चयन गर्ने छ । संघले सो सम्बन्धि निर्वाचन

भोली एमाले अध्यक्ष केपी ओली सल्यानको सल्लीबजार आउने

सल्यान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि मंगलवार सल्यानको बनगाड कुपण्डे नगरपालिका- १ सल्लीबजारमा आउने हुनु भएको छ । एमालेले सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सम्बन्ध स्थानीय सन्देश रास्ट्रिय मध्यपहाडी लोकमार्ग संकल्प यात्रा अन्तर्गत भोली मङ्सिर १९ गते मंगलवारका दिन सल्यानको सल्लीबजारमा एमाले बनगाड कुपिण्डे नगर समितीको

सम्वन्धित समाचारहरु