तुलसीपुर उद्योग वाणिज्य संघको २८ औँ वार्षिक साधारण सभा सम्पन्न

दाङ । तुलसीपुर उद्योग वाणिज्य संघको २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। वार्षिक साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो । शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको भवन तुलसीपुरमा भएको संघको साधारणसभालाई सम्बोधन गर्दै ढकालले उद्योगी व्यवसायी र आफु पनि कुनै बैंकको अध्यक्ष

आजदेखी दंगीशरणको सलौरामा श्रीमद भागबत ज्ञान महायज्ञ शुरु

दाङ। दाङको दंगीशरण गाउँपालिका-५,सलौरामा श्रीमद भागबत ज्ञान महायज्ञ आज देखी शुरुभएको छ। सलौरामा रहेको बाल गोपाल मन्दिरमा रास्ट्रशान्ती ,बैदिकसनातन धर्मजागरण ,पितृ उद्दार तथा आत्मकल्याणका लागी श्रीमद भागबत सप्ताह ज्ञानमहायज्ञको आयोजना गरीएको बाल गोपाल मन्दिर सलौराका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिनुभयो। इतीहासको रुपमा रहेको बाल गोपाल मन्दिरको अस्तीत्व संरक्षण र सम्बर्द्धन

अत्याधिक धुलो उडेको भन्दै स्थानीयद्वारा घोराही–तुलसीपुर सडक २ घन्टा चक्काजाम

तुलसीपुर । घोराही–तुलसीपुर चारलेन निर्माण कार्य अस्त ब्यस्त बनेको र जथाभावी धुलो उडेको भन्दै तुलसीपुरको हात्तीखौवामा आज बिहान साढे १० बजेदेखि १२:३० सम्म सडक चक्काजाम गरिएको छ। स्थानीय शिव भण्डारीका अनुसार काम गर्ने क्रममा नाक मुखमा धुलो पस्ने, घर वरिपरि धुलै–धुलो हुने, बिहान सफा गरेको छत साँझमा धुलै धुलोले भरिने

त्रिसिद्देश्वरि राप्ति यातायातको चौथो साधारणसभा फागुन १२ र १३ गते दोघरेमा हुने

दाङ । त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिको आज बसेको कर्मचारि सहितको पुर्ण बैठकले फागुनमा साधारणसभा तथा अधिबेशन गर्ने निर्णय गरेको छ । आज प्रालिका अध्यक्ष शुरेस हमालको अध्यक्षतामा बसेको प्रालिको पुर्ण बैठकले फागुन १२ र १३ गते तुलसीपुर दोघरे स्थित उधोग बाणिज्य सङघको सभाहलमा चौथो साधारणसभा तथा नयाँ नेतृत्वका लागि

दाङका प्रहरी प्रमुख एसपी वलीको हेटौंडा सरुवा,नयाँ प्रहरी प्रमुखमा काफ्ले आउदै

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिर बहादुर वली सहित नेपाल प्रहरीका ९५ एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको छ। बिहिवार आज प्रहरी प्रधान कार्यालयले बिहीबार निकालेको सरुवाका क्रममा विभिन्न जिल्ला संगै दाङ प्रहरीको नेतृत्व पनि फेरेको हो । जसअनुसार यसअघि का प्रहरी प्रमुख एसपी बिर बहादुर

सम्वन्धित समाचारहरु