Logo
७ मंसिर २०८१, शुक्रबार

त्रिसिद्देश्वरि राप्ति यातायातको चौथो साधारणसभा फागुन १२ र १३ गते दोघरेमा हुने

century-mk

दाङ । त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिको आज बसेको कर्मचारि सहितको पुर्ण बैठकले फागुनमा साधारणसभा तथा अधिबेशन गर्ने निर्णय गरेको छ ।

आज प्रालिका अध्यक्ष शुरेस हमालको अध्यक्षतामा बसेको प्रालिको पुर्ण बैठकले फागुन १२ र १३ गते तुलसीपुर दोघरे स्थित उधोग बाणिज्य सङघको सभाहलमा चौथो साधारणसभा तथा नयाँ नेतृत्वका लागि अधिबेशन गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा पुर्ब अध्यक्ष,संरक्षक,सल्लाहकार,प्रबन्धक,रुट संयोजक,कर्मचारीहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।