सुरु भयो सीता एयरको दाङ-काठमाडौं व्यवसायिक उडान

दाङ। बुधबारबाट निजी वायुसेवा सीता एयरले दाङको टरिगाउँ विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ। माघमा परीक्षण उडान गरेको सीताले आजबाट हप्ताको तीनवटा उडान गर्ने जनाएको छ। सिता एयरका तुलसीपुर प्रमुख बिनोद मिश्रका अनुसार नागरिक उड्डयन प्राधिकरणले सीतालाई सोमबार, बुधबार र शनिबार उडान गर्ने अनुमति दिएको छ। यसअघि नेपाल वायुसेवा निगमले

माओवादी केन्द्र तुलसीपुरले दीप प्रज्वलन गरि मनायो २८ औं जनयुद्ध दिवस

तुलसीपुर । नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीले सोमबार साँझ तुलसीपुरमा दीप प्रज्वलन गरि २८औं जनयुद्ध दिवस मनाएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेशुराम भण्डारीले जनयुद्धमा ज्यान गुमाउने सहिदहरुप्रति हार्दिक श्रद्वासुमन व्यक्त गर्दै जनयुद्धको क्रममा घाईते, वेपत्ता भएका परिवारप्रति सम्झना अर्पण गर्नुभएको थियो। यस्तै कार्यक्रममा नेपाल

बचत कर्ताको पैसा फिर्ता दिन नसक्दा शिव शिखर सहकारीको तुलसीपुर शाखा केही दिनका लागि बन्द

तुलसीपुर।तुलसीपुरमा स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेक केही दिनका लागि बन्द भएको छ। गत शुक्रबार संस्थाले एक विज्ञप्ती निकालेर केही दिनका लागि सहकारी बन्द रहने जनाएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुशिल बानियांद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ ‘सम्पुर्ण बचत कर्ता शेयर सदस्य मानहभावहरुमा जानकारी गराउँदछौ

एकीकृत अखिल नेपाल शिक्षक संगठन दाङको अध्यक्षमा झक्कु खत्री चयन

दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन दाङको अध्यक्षमा झक्कु खत्री चयन हुनुभएको छ। शनिबार सम्पन्न दाङ जिल्लाको नवौं जिल्ला अधिवेशनले खत्रीको अध्यक्षतामा २९ सदस्यीय दाङ जिल्ला समन्वय समिति गठन गरिएको हो। जसको उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा शिवनारायण चौधरी र कोषाध्यक्षमा छमा पराजुली लगायत अन्य सदस्य सर्बसम्मत चयन हुनुनुभएको हो।

!! उपन्यास “अपरिचित” को समिक्षा !!

दाङमा जन्मि हुर्कि अध्यन गरि काठमाडौं लाई कर्म थलो बनाउनु भएकी नेपाली साहित्यिक जगतमा उदाएमान सर्जक, युवा साहित्यकार, सहकारी कर्मी एबम समाजसेवि आदरणीय सीमा पुरी  सहकारी अभियानमा वर्षौ  देखि निरन्तर योगदान गर्दै आउनु भएको छ । उहाँको पहिलो उपन्यास 'परी ' एक सामाजिक र मनोबैज्ञानिक सम्बेग हरुको समिश्रण हो ।

सम्वन्धित समाचारहरु