मौसम सन्देश : लुम्बिनी लगाएत देशका विभिन्न स्थानमा पानी पर्ने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार लुम्बिनी प्रदेश लगाएत देशभर सामान्य बदली रहि पानी पर्नेछ। लुम्बिनी,कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा तथा अन्य प्रदेशका केहि स्थानहरूमा मात्र मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको

५० औं स्थापना दिवसमा नेपाल औषधि व्यवसायी संघ दाङले गर्‍यो विभिन्न कार्यक्रम

तुलसीपुर । नेपाल औषधि व्यवसायी संघ (NCDA) को (स्वर्ण उत्सव) अर्थात ५० औं स्थापना दिवसको अवसर पारी दाङ शाखाले विभिन्न कार्यक्रम गरी मनाएको छ। आइतबार तुलसीपुरमा नेपाल औषधि व्यवसायी संघ (NCDA) का दाङ शाखा अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षता भएको कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ (NCDA) का केन्द्रिय सदस्य प्रकाश

दाङको घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट

दाङ ।घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ। उपमहानगरपालिकाको नगरसभाको १३ औं अधिबेशन मा नगर उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार र पूँजीगत तर्फ ८७ करोड ५१ लाख ४३ हजारको बजेट

तुलसीपुरको निति तथा कार्यक्रम: किसानलाई नगद अनुदान,एक वडा एक पोखरी निर्माण

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आफ्नो निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख टीकाराम खड्काले आगामी आर्थिक वर्षमा पालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार,कृषि , विकास, सुशासन प्रवर्द्धन,भूमि ब्यवस्थापन,सस्थागत बिकास तथा सुशासन लाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका

प्युठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

दाङ । प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरि फर्कदैगरेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । शोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरि घरतर्फ फर्किन लागेको लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा दुई परिवारका ६ जना सहित ८ जनाको मृत्यु भएको हो । स्वर्गद्वारी नगरपालिका-४ उपल्लो भिङ्रीमा उक्त कार

सम्वन्धित समाचारहरु