हिडेर ५ महिना ९ दिनमा तुलसीपुरमा कैलालीका देवराज पाध्या

दाङ । हिडेर नेपालका ७७ वटै जिल्ला सदरमुकाम पुग्ने अठोटका साथ देश दौडाहामा निस्कनु भएका एक युवा दाङ तुलसीपुर आइपुग्नु भएको छ। गौरीगंगा नगरपालिका -४ कैलाली निवासी देवराज पाध्या ५ महिना ९ दिनमा शुक्रबार राति दाङ तुलसीपुर आइपुग्नु भएको हो। देशका ७७ जिल्ला सदरमुकाम हिडेर कति समयमा पुग्न कति समय

नेकपा (माओवादी केन्द्र) तुलसीपुर ९ नम्बर वडाको बिस्तारीत बैठक सम्पन्न

तुलसीपुर । नेकपा(माओवादी केन्द्र)तुलसीपुर उपमहानगरपालिका -९,नम्बर वडाको बिस्तारीत बैठक सम्पन्न भएको छ। वडा अध्यक्ष मदन प्रकाश हमालको अध्यक्षता तथा तिन महिने अभियान इन्चार्ज सिता वलीको प्रमुख आतिथ्यतामा भएको उक्त बिस्तारित बैठकले भदौ १६ गते हुने वडा भेलालाई भब्य बनाउने र वडा कमिटीको टिम तिन महिने अभियानमा जनताको घर-घर जाने निर्णय

तुलसीपुरमा सुविधा सम्पन्न महिला बन्दीगृहको उद्घाटन

तुलसीपुर। दाङको तुलसीपुरमा सुविधा सम्पन्न महिला बन्दीगृहको उद्घाटन गरिएको छ । ३ करोड ८८ लाख ७ हजार लागतमा १८ कोठे भवन निर्माण गरिएको तुलसीपुर कारागार शाखा प्रमुख चिन्तामणि रेग्मीले जानकारी दिनुभयो । २०८० भदौ १ गते भवनको निर्माण कार्य पुरा गर्ने गरि प्रशंसा कन्ट्रक्सनले २०७८ साउन २५ गते सम्झौता गरेको

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उहाँको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री पत्नी सीता दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको नर्भिक अस्पताल र प्रधानमन्त्री प्रचण्डको सचिवालय सदस्य रमेश मल्लले त्यसको केहिबेर अघि पुष्टी

नेपाल उद्योग ब्यापार महासंघका महासचिव पराजुलीलाई तुलसीपुरमा स्वागत

तुलसीपुर। नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खेम नारायण पराजुलीलाई दाङ तुलसीपुरमा स्वागत गरिएको छ। नेपाल उद्योग ब्यापार महासंघ तुलसीपुर कमिटीले शुक्रबार एक कार्यक्रम मार्फत केन्द्रीय महासचिव खेम नारायण पराजुलीलाई दाङमा स्वागत गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खेम नारायण पराजुलीले अब महासंघ कसैको कमारो

सम्वन्धित समाचारहरु